आइतबार, भदौ ७, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
आइतबार, भदौ ७, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
विदेश भ्रमणको बजेट कटौती, कर्मचारीको भत्ता खारेज
काठमाडौं– सरकारले आगामी आर्थिक वर्षको लागि विदेश भ्रमण, सवारी साधन खरिद, सेमिनार, गोष्ठीलगायतमा बजेट कटौती गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७
भूकम्प पुनर्निर्माणका लागि ८ अर्ब
सरकारले भूकम्पबाट क्षतिग्रस्त संरचनाको निर्माण आगामी आवभित्र सक्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७
खेलकुद बजेट १ अर्ब ६३ करोड घट्यो
बजेटमा आउँदो आवका लागि खेलकुदतर्फ सरकारले एक अर्ब ६३ करोड बजेट घटाएर प्रस्तुत गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७
नारायणी, कोशी र कर्णालीमा जल यातायात, नेपाली पानीजहाजले भारतको आन्तरिक जलमार्ग प्रयोग गर्ने
काठमाडौं– सरकारले नारायणी, कोशी र कर्णाली नदीमा जल यातायात सञ्चालको लागि सम्भाव्यता अध्ययन गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७
काठमाडौं–तराई द्रुतमार्ग तीन वर्षभित्र बनाइने
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७
पूर्वपश्चिम राजमार्गको स्तरोन्नतिका लागि १२ अर्ब
पूर्वपश्चिम राजमार्गको स्तर वृद्धि गरी ३ वर्षभित्र एसियाली मापदण्दको ४ लेनको द्र्ुतमार्ग बनाउन आगामी आवमा १२ अर्ब २१ करोड विनियोजन गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७
कांग्रेसले बोलायो संसदीय दलको बैठक
शुक्रबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक बोलाइएको हो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७
मेलम्चीलाई ५ अर्ब ४६ करोड
मेलम्ची खानेपानीको बाँकी काम सक्नका लागि सरकारले आगामी आर्थिक वर्षका लागि ५ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले चालु...
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७
तीन वर्षभित्र खरका छाना हटाइने
काठमाडौं– सरकारले तीन वर्षभित्र देशभरका खर तथा फुसको छानो भएका घर विस्थापन गर्ने योजना बनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७
विपन्नलाई निःशुल्क विद्युत जडान, ४ अर्ब बजेट विनियोजन
काठमाडौं– सरकारले गरिब तथा विपन्न वर्गलाई निःशुल्क विद्युत जडानको सुविधा दिने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७
छात्रवृत्तिका लागि २ अर्ब ६ करोड बजेट विनियोजन
जेटमा सरकारले छात्रवृत्ति दिन २ अर्ब ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७
स्वास्थ्य मन्त्रालयलाई ९० अर्ब ६९ करोड बजेट, के के विषय समेटिए ?
सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई लागि ९० अर्ब ६९ करोड बजेट विनियोजन गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७
यस्ता छन् बजेटका उद्देश्य र प्राथमिकता
अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संसदको संयुक्त बैठकमा आव २०७७ ७८ को बजेट प्रस्तुत गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७
स्वयंसेवक शिक्षक नियुक्त गर्न २ अर्ब बजेट
सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ६ अर्ब रुपैयाँ छुट्याएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७
बैंक तथा वित्तीय क्षेत्रबाट जाने सहुलियतपूर्ण कर्जाको लागि १३ अर्ब ९६ करोड
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७
देशभरका विद्यालयमा दिवा खाजाको व्यवस्था
काठमाडौं– सरकारले आगामी आर्थिक वर्षमा देशभरका विद्यालयमा दिवा खाजाको व्यवस्था गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७
नेशनल पेमेन्ट गेटवे सञ्चालन गरिने
सरकारले आगामी आर्थिक वर्षभित्र नेशनल पेमेट गेटवे सञ्चालन गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७
काठमाडौंमा सार्कस्तरीय प्रदर्शनी स्थल निर्माण गरिने
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७
6383
6384
6385
6386