आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंमा सार्कस्तरीय प्रदर्शनी स्थल निर्माण गरिने

काठमाडौंमा सार्कस्तरीय प्रदर्शनी स्थल निर्माण गरिने

 |  बिहीबार, जेठ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १५, २०७७

काठमाडौं – सरकारदे चिया, कफी, दूध लगायतका स्थानीय क्षेत्रमा उत्पादित वस्तुलाई ब्रान्डिङ गर्नका लवगि सार्क स्तरीय प्रदर्शनी स्थन निर्माण गर्ने भएको छ।

नेपालको हस्तकला, गलैँचा प्रवद्र्धन गर्नका लागि पनि यसले सहयोग गर्ने सरकारको विश्वास छ।

निर्यातयोग्य वस्तुको आपूर्ति प्रवद्र्धन गर्नको लागि काठमाडौंमा सार्क स्तरीय प्रदर्शनी स्थल निर्माण गरिन लागको हो। भृकुटीमण्डप लगायतका क्षेत्रमा प्रदर्शनी गराइने आगामी आवको बजेटमा उल्लेख छ।

प्रकाशित: May 28, 2020| 17:19 बिहीबार, जेठ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।