बिहीबार, वैशाख ३, २०८३

तीन वर्षभित्र खरका छाना हटाइने

काठमाडौं– सरकारले तीन वर्षभित्र देशभरका खर तथा फुसको छानो भएका घर विस्थापन गर्ने योजना बनाएको छ।
 |  बिहीबार, जेठ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १५, २०७७

National life
kumari

काठमाडौं– सरकारले तीन वर्षभित्र देशभरका खर तथा फुसको छानो भएका घर विस्थापन गर्ने योजना बनाएको छ।

त्यसको लागि आगामी आर्थिक वर्षमा ३ अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ।

खर तथा फुसको छानोको घरमा बसिरहेका नागरिकलाई व्यवस्थित घर बनाएर दिने सरकारी योजना छ। आगामी आर्थिक वर्षमा एक लाख सुरक्षित घर बनाउने बजेटमा उल्लेख गरिएको छ।

प्रकाशित: May 28, 2020| 17:45 बिहीबार, जेठ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।