आइतबार, भदौ ७, २०८३

मेलम्चीलाई ५ अर्ब ४६ करोड

मेलम्ची खानेपानीको बाँकी काम सक्नका लागि सरकारले आगामी आर्थिक वर्षका लागि ५ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले चालु आर्थिक वर्षको अन्तमा नै आयोजनाको काम सम्पन्न हुने दाबी गर्दै बाँकी केही कामहरु पूरा गर्नका लागि सो रकम छुट्याएको दाबी गरे ।
 |  बिहीबार, जेठ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १५, २०७७

काठमाडौं – मेलम्ची खानेपानीको बाँकी काम सक्नका लागि सरकारले आगामी आर्थिक वर्षका लागि ५ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले चालु आर्थिक वर्षको अन्तमा नै आयोजनाको काम सम्पन्न हुने दाबी गर्दै बाँकी केही कामहरु पूरा गर्नका लागि सो रकम छुट्याएको दाबी गरे ।

उनले आगामी आर्थिक वर्षको पहिलो त्रैमासदेखि नै काठमाडौंमा पानी वितरण हुने बताए।

सो आयोजना २०७४ सालमा नै तीन महिनाभित्र आउने दाबी तत्कालिन अर्थमन्त्री कृष्णबहादुर महराले गरेका थिए। तर, अहिलेसम्म पनि सो आयोजना उपत्यकामा भित्रिएको छैन।

प्रकाशित: May 28, 2020| 17:46 बिहीबार, जेठ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।