काठमाडौं– सरकारले काठमाडौं–तराई जोड्ने द्रुततमार्ग तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने योजना बनाएको छ।
आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त आयोजनाको लागि ८ अर्ब ९३ करोड बजेट विनियोजन गरिएको जानकारी दिए।
प्रकाशित: May 28, 2020| 17:55 बिहीबार, जेठ १५, २०७७