आइतबार, भदौ ७, २०८३

पूर्वपश्चिम राजमार्गको स्तरोन्नतिका लागि १२ अर्ब

पूर्वपश्चिम राजमार्गको स्तर वृद्धि गरी ३ वर्षभित्र एसियाली मापदण्दको ४ लेनको द्र्ुतमार्ग बनाउन आगामी आवमा १२ अर्ब २१ करोड विनियोजन गरिएको छ।
 |  बिहीबार, जेठ १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १५, २०७७

पूर्वपश्चिम राजमार्गको स्तर वृद्धि गरी ३ वर्षभित्र एसियाली मापदण्दको ४ लेनको द्र्ुतमार्ग बनाउन आगामी आवमा १२ अर्ब २१ करोड विनियोजन गरिएको छ।

मध्यपहाडी आगामी ती वर्षभित्र सम्पन्न गर्ने गरी तीन ८ अर्व २७ करोड विनियोजन गरिएको छ ।

यस्तै हुलाकी राजमार्गका लागि सात अर्ब १ करोड विनियोजन गरिएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताए। यस्तै मदन भण्डारी राजमार्गका लागि लागि ३ अर्ब सात करोड विनियोजन गरिएको छ भने निजगढ काठमाडौं द्रुत मार्ग तीन वर्षभित्र सक्ने गरी ८ अर्ब छुट्याइएको छ। हुम्ला सदरमुकामलाई सडकसँग जोड्न कर्णाली करिडोरलाई विशेष प्राथमिकता दिइएको छ।

प्रकाशित: May 28, 2020| 17:52 बिहीबार, जेठ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।