सोमबार, भदौ ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

भक्तपुर जिल्ला फुटबल संघ विघटन, हेक्काको अध्यक्षतामा तदर्थ समिति

अखिल नेपाल फुटबल संघ (एन्फा) ले भक्तपुर जिल्ला फुटबल संघ विघटन गरेकाे छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २, २०७७

अर्को अस्पतालसँग समन्वय गरेर मात्रै बिरामी रिफर गर्नुपर्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्को अस्पतालसँग समन्वय गरेर मात्रै बिरामी रिफर गर्न निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २, २०७७

फुटबलका राष्ट्रिय खेलाडीको कोरोना बिमा गरिने, प्रशिक्षण सुरु हुँदै

अखिल नेपाल फुटबल संघ (एन्फा)को मंगलबार बसेको बैठकले महिला, पुरुष दुवै राष्ट्रिय फुटबल टोलीका खेलाडीको कोरोना बिमा गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २, २०७७

सिद्धबाबामा जिप दुर्घटना, गम्भीर घाइतेलाई हेलिकप्टरबाट काठमाडौं पठाइयो

को सिद्धबाबामा जिप दुर्घटना हुँदा पाँच जना गम्भीर घाइते भएका छन् भने एक जनाको अवस्था सामान्य छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २, २०७७

मातृ प्रजनन् स्वास्थ्य सम्बन्धी रिटमा सरकारसँग लिखित कारण माग

प्रत्येक स्थानीय तहलाई मातृत्व तथा प्रजनन स्वास्थ्य सेवा प्रयोजनका लागि अनुदान रकमको मागसहित दायर भएको एक रिटमा सर्वोच्च अदालतले सरकारसँग लिखित कारण माग गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २, २०७७

रेमिट्यान्स आप्रवाह ६.१ प्रतिशत घट्यो

चालू आर्थिक वर्षको १० महिनामा रेमिट्यान्स आप्रवाहमा ६.१ प्रतिशतले कमी आएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २, २०७७

कोरोना नियन्त्रणमा प्रभावकारी कदम चाल्न मोरङ कांग्रेसको माग

नेपाली कांग्रेस मोरङले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा प्रभावकारी कदम चाल्न माग गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २, २०७७

बैंकर श्रेष्ठविरुद्ध साढे दुई अर्ब गैरकानुनी आर्जनको मुद्दा

बैंकिङ कसुर गरी अकुत सम्पत्ति आर्जन गरेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बैंकर योगेन्द्र श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दयार गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २, २०७७

कोभिड-१९ अस्पतालहरु नै मापदण्डअनुसार नभएको परिषदको प्रतिवेदन

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले कोभिड– १९ को उपचारको लागि सरकारबाट तोकिएका अस्पतालहरुमा मापदण्ड नपुगेको निष्कर्ष निकालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २, २०७७

भारत जान लागेकी सांसद सरिता गिरीलाई प्रहरीले रोक्यो

सिरहाको ठाडी नाका भएर भारततर्फ जान लागेकी सांसद सरिता गिरीलाई प्रहरीले रोकेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २, २०७७

प्रदेश १ मा ५ जनामात्र कोरोना संक्रमित थपिए

विराटनगर– प्रदेश १ मंगलबार ५ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा २, झापामा २ र पाँचथरमा १ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, असार २, २०७७

प्रदेश २ मा १८५ जनामा कोरोना संक्रमण पुष्टि

प्रदेश २ मा मंगलबार एकै दिन ७ महिलासहित १८५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । १८५ जना थपिएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या २ हजार ३७७ पुगेको छ...
नेपाल समय संवाददाता | मंगलबार, असार २, २०७७

मंगलबार थपिएका संक्रमित कुन जिल्लाका कति ?

मंगलबार मात्रै देशभर कोरोना भाइरसका ३८० जना संक्रमित थपिएका छन्। जसमध्ये सबैभन्दा धेरै महोत्तरीका ८९ जना छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार २, २०७७

म्याच फिक्सिङकाे आरोप लागेका सबै फुटबलरलाई सर्वोच्चद्वारा सफाइ

‘म्याच फिक्सिङ’ को आरोपसहित राज्यविरुद्धको अपराधको मुद्दा खेपिरहेका राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सागर थापासहित ६ जनालाई सर्वोच्च अदालतले पनि सफाइ दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २, २०७७

कोरोना अपडेट : २४ घण्टामा ३८० संक्रमित थपिए, ११७ जना संक्रमणमुक्त

नेपालमा आज (मंगलबार) कोरोना भाइरसका ३८० जना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार २, २०७७

कोरोना रोकथाम गर्न संघीय र प्रदेश सरकार संवेदनशील भएनन् : कांग्रेस

जनकपुरधाम– नेपाली कांग्रेस धनुषाले प्रहरी हिरासतमा मृत्यु भएका शम्भु सदा घटनाको उच्चस्तरीय छानबिन समिति गठन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, असार २, २०७७

बालविवाह गर्ने दुलाहासहित तीन पक्राउ

१५ वर्षीया बालिकासँग विवाह गर्ने दुलाहासहित तीन जनालाई ओखलढुंगा प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २, २०७७

सुदूरपश्चिममा १७ संक्रमित थपिए

सुदूरपश्चिममा थप १७ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार २, २०७७