सोमबार, भदौ ८, २०८३

सुदूरपश्चिममा १७ संक्रमित थपिए

सुदूरपश्चिममा थप १७ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्।
 |  मंगलबार, असार २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २, २०७७

धनगढी- सुदूरपश्चिममा थप १७ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्।

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालका अनुसार मंगलबार कैलालीमा १० र कञ्चनपुरमा सात जनामा संक्रमण पुष्टि भएको छ। नयाँ संक्रमित हुनेमा कैलालीको धनगढीका सात पुरुष तथा एक महिला, लम्कीचुहाका दुई महिला छन्।

यससँगै सुदूरपश्चिममा कूल संक्रमितको संख्या तीन सय ३६ पुगेको छ। अस्पतालका अनुसार पछिल्लो २४ घन्टामा ८९ जनाको कोरोना परीक्षण गरिएको छ।

प्रकाशित: Jun 16, 2020| 15:58 मंगलबार, असार २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।