सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अर्को अस्पतालसँग समन्वय गरेर मात्रै बिरामी रिफर गर्नुपर्ने

अर्को अस्पतालसँग समन्वय गरेर मात्रै बिरामी रिफर गर्नुपर्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्को अस्पतालसँग समन्वय गरेर मात्रै बिरामी रिफर गर्न निर्देशन दिएको छ।
 |  मंगलबार, असार २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २, २०७७

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्को अस्पतालसँग समन्वय गरेर मात्रै बिरामी रिफर गर्न निर्देशन दिएको छ।

मन्त्रालयको सचिवस्तरीय निर्णयले अस्पतालबीच समन्वय नभएर रिफर गरिएका बिरामी मर्कामा परेको भन्दै पठाउनुपर्ने अस्पताल वा चिकित्सकसँग कुरा गरेर मात्रै रिफर गर्न निर्देशन दिएको हो।

अस्पतालबीच समन्वय नहुँदा बिरामीले अस्पताल चहार्दै हिँड्नुपरेको र उपचार नपाई मृत्युसमेत भएको घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रकाशित: Jun 16, 2020| 21:24 मंगलबार, असार २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।