सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना अपडेट : २४ घण्टामा ३८० संक्रमित थपिए, ११७ जना संक्रमणमुक्त

कोरोना अपडेट : २४ घण्टामा ३८० संक्रमित थपिए, ११७ जना संक्रमणमुक्त

नेपालमा आज (मंगलबार) कोरोना भाइरसका ३८० जना संक्रमित थपिएका छन्।
 |  मंगलबार, असार २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २, २०७७

नेपालमा आज (मंगलबार) कोरोना भाइरसका ३८० जना संक्रमित थपिएका छन्।

देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ५५ जनाको परीक्षण भएकोमा ३८० जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै कोरोना संक्रमितको कुल संख्या ६ हजार ५९१ पुगेको छ। यीमध्ये १९ जनाको मृत्यु भएको छ भने १ हजार १५८ जना संक्रमणमुक्त भएका छन्।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या ११७ छ।

आजको दिनमा देशभरका क्वारेन्टिनमा १ लाख ३३ हजार ९ जना छन् भने आइसोलेसनमा ५ हजार ५३१ जना छन्।

 

प्रकाशित: Jun 16, 2020| 16:33 मंगलबार, असार २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।