बुधबार, भदौ १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सलहको दुई झुण्ड दैलेख प्रवेश, किसान चिन्तित

दैलेखको पश्चिम क्षेत्रबाट पूर्व क्षेत्रतर्फ सलहको दुईवटा झुण्ड प्रवेश गरेको छ । शुक्रबार सुर्खेतमा देखिएको सलह शनिबार दैलेखमा देखिएको हो ।
नेपाल समय संवाददाता | आइतबार, साउन ४, २०७७

कोरोना परीक्षणको दायरा बढाउन कांग्रेसको अपिल

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना परीक्षणको दायरा तत्काल व्यापक रुपले बढाएर युद्धस्तरमा कार्य गर्न सरकारलाई अपिल गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन ३, २०७७

नेकपामा नयाँ मोड, मंसिरमा महाधिवेशन गर्ने ओलीको प्रस्तावमा दाहालको समर्थन

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवादले नयाँ मोड लिएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन ३, २०७७

मापदण्ड पुरा नगर्ने ३० वटा सवारी नियन्त्रणमा

सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना नगरी बढी यात्रु बोकेर सञ्चालनमा ल्याएका ३० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन ३, २०७७

पूर्व डीआईजी रञ्जन कोइरालाको सजाय सर्वोच्चले घटायो, ७ गते छुट्दै

पत्नी हत्याको अभियोगमा सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरी बलका पूर्व डीआईजी रञ्जन कोइराला यही साउन ७ गते छुट्ने भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन ३, २०७७

‘राजीनामाको औपचारिक प्रस्ताव आएको छैन, समस्या समाधान छलफलबाटै हुन्छ’

पार्टीभित्रको विवाद सहमतिका आधारमा समाधान गर्न छलफल जारी राख्ने र भोलि आइतबारका लागि बोलाइएको स्थायी कमिटी बैठक सुचारु गर्ने निर्णयका साथ सत्तारुढ दल नेकपाको सचिवालय बैठक सकिएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन ३, २०७७

बागमतीमा ८५३ जनालाई कोरोना संक्रमण (कुन जिल्लामा कति?)

बागमती प्रदेशमा कोरोना भाइरस संक्रमितकाे संख्या ८५३ पुगेकाे छ। शनिबार दुई जनामा संक्रमण भएसँगै संक्रमितको संख्या ८५३ पुगेको हो।
नेपाल समय संवाददाता | शनिबार, साउन ३, २०७७

‘मौद्रिक नीति राम्रो छ पूर्णरुपमा कार्यान्वयन होस्’

पूर्व गभर्नर दीपेन्द्र बहादुर क्षेत्रीले नेपाल राष्ट्र बैंकले ल्याएको आर्थिक वर्ष २०७७–७८ को मौद्रिक नीति राम्रो भएकाले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन ३, २०७७

विभिन्न ठाउँमा गएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

कर्णाली राजमार्गअन्तर्गतको कालिकोट सडकखण्डको विभिन्न ठाउँमा पहिरो जाँदा यात्रु तथा मालबाहक साधनका अलपत्र परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन ३, २०७७

डलर साट्ने बाहनामा १८ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

डलर साट्न भन्दै एक जनाबाट १८ लाख रुपैयाँ र साढे पाँच तोला सुन ठगी गरेको आरोपमा पहरीले दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन ३, २०७७

आसाममा आएको बाढीका कारण ७६ जनाको मृत्यु, ५४ लाख प्रभावित

भारतको आसाम राज्यमा आएको पछिल्लो बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | शनिबार, साउन ३, २०७७

आज ५७ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन ३, २०७७

सुदूरपश्चिममा २३७ जनाको पीसीआर परीक्षण हुँदा ८ जना कोरोना संक्रमित भेटिए

धनगढी– सुदूरपश्चिम प्रदेशमा थप आठ जना कोरोना संक्रमित भेटिएका छन् । धनगढीस्थित प्रयोगशालामा पछिल्लो २४ घण्टामा २३७ जनाको कोरोना परीक्षण हुँदा आठ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपाल समय संवाददाता | शनिबार, साउन ३, २०७७

प्रदेश १ मा १४ संक्रमित थपिए, २२ जना डिस्चार्ज

विराटनगर– प्रदेश १ मा शनिबार १४ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ९, तेह्रथुममा २, झापा, इलाम र उदयपुरमा १–१ जना पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ...
नेपाल समय संवाददाता | शनिबार, साउन ३, २०७७

टिभीमा समाचार वाचन गर्दागर्दै जब दाँत भाँच्चियो

टेलिभिजनमा ‘लाइभ शो’ मा अनेक प्रकारका चुनौती हुन्छन्। प्राविधि समस्याहरु सबैभन्दा धेरै हुन्छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन ३, २०७७

खोकनामा रोपाइँ गरेर विरोध प्रदर्शन (तस्बिरहरु)

ललितपुरको खोकनास्थित फास्ट ट्रयाकमा पर्ने जग्गामा आज शनिबार पनि धान रोपेर स्थानीयले विरोध गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन ३, २०७७

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा जारी विवाद अन्त्यको प्रयास गर्न नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन ३, २०७७

चौरीँदेउराली गाउँपालिकामा मदिरा निषेध

जिल्लाको कोशीपारीको चौँरीदेउराली गाउँपालिकालाई मदिरा निषेधित पालिका घोषणा गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन ३, २०७७