बुधबार, भदौ १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कुकुरले सुँघेर पत्ता लगाउँछ अब कोरोना

कुकुरले सुँघेर कोरोना भाइरस पत्ता लगाउने गरेको पाइएको छ। जर्मनीका शोधकर्ताले यस्तो दाबी गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७

सुरुवाती अग्रता गुमाउँदा युभेन्टस पराजित

एजेन्सी– इटालियन सिरी ए अन्तर्गत गएराति सम्पन्न खेलमा लिगलिडर युभेन्टस उडिनेससँग पराजित भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७

पर्सामा ५ थुनुवा र ९ महिने बालकसहित ३० जनामा कोरोना, समुदायमा फैलिएको प्रशासनको निष्कर्ष

जिल्ला प्रशासन कार्यालयमा राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय, वीरगन्ज महानगरपालिका लगायतका सरोकारवालाहरुको बैठकबाट लकडाउन गर्ने कि निषेधाज्ञा जारी गर्ने भन्नेबारे ठोस निर्णय हुने पर्साका...
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७

अझै वर्षाको सम्भावना ? यस्तो हुनेछ तीन दिनको मौसम

आज र भोलि देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ भने केहि भूभागमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७

रन्जन कोइरालाको फैसलाविरुद्ध महान्यायाधीवक्ता कार्यालयद्वारा सर्वोच्च अदालतमै पुनरवलोकन दर्ता

महान्यायाधिवक्ताको कार्यालयले श्रीमती हत्या अभियोगमा जन्मकैदको सजाय काटिरहेका सशस्त्रका पूर्व डिआइजी रन्जन कोइरालालाई सजाय घटाएर रिहा गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरवलोकन दर्ता गराएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७

चार किलोमा ठूलो पहिरो खस्यो, नारायणगढ-मुग्लिङ सडकखण्ड अवरुद्ध

नारायणगढ–मुग्लिङ सडकखण्डको चार किलोमा ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७

साढे ३ घण्टामै समातिए एसिड आक्रमणकारी

काठमाडौंको डल्लुमा २२ वर्षीया युवतीमाथि एसिड प्रहार गर्ने एक भारतीय नागरिकसहित दुई जनालाई प्रहरीले घटना भएको साढे ३ घण्टामा पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७

सीतापाइलामा दही किन्न हिँडेकी युवतीमाथि एसिड प्रहार

काठमाडौंको सीतापाइलमा २२ वर्षीया युवतीमाथि बिहीबार साँझ एसिड प्रहार भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन ८, २०७७

खेलाडीले लकडाउनमा ल्याए ‘अफसाइड’ नाटक

काठमाडौं– नेपाल फुटबल एजेन्ट र फुटबल खेलाडीको संयुक्त योजनामा आजबाट ‘अफसाइड’ नामक वेब सिरिज युट्युबबाट ‘लन्च’ भएको छ। कोरोनाको महामारीका कारण खेलाडीहरु घरमै बस्नुपरेका कारण उनीहरुले नाटक बनाएर बजारमा ल्याएका...
नेपाल समय संवाददाता | बिहीबार, साउन ८, २०७७

अस्पतालका कम्प्युटर अपरेटर १६ लाख घूससहित पक्राउ

नेपालगञ्जस्थित भेरी अस्पतालका कम्प्युटर अपरेटर अरुण खनाल १६ लाख घूस रकमसहित पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन ८, २०७७

११ को वार्षिक परीक्षामा सहभागी हुन ७० प्रतिशत हाजिरी अनिवार्य

कक्षा ११ को वार्षिक परीक्षामा सहभागी हुन विद्यार्थीको लागि ७० प्रतिशत हाजिरी अनिवार्य गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन ८, २०७७

गृहमन्त्री भन्छन्– अव्यवस्थित बसोबासकै कारण जनधनको बढी क्षति

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले अव्यवस्थित बसोबासकै कारण विपद्का कारण हरेक वर्ष जनधनको क्षति भइरहेको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन ८, २०७७

अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाललाई चार स्वर्ण

लकडाउन कोभिड– १९ अनलाइन भिडियो पुम्से च्याम्पियनसिपअन्तर्गत ब्ल्याकबेल्टमा नेपालले चार स्वर्ण, तीन रजत र १४ कांस्य पदक जितेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन ८, २०७७

उद्योग वाणिज्य महासंघको चुनाव अनिश्चितकालका लागि स्थगित

नेपाल उद्योग वाणिज्य महासंघको चुनाव अनिश्चितकालका लागि स्थगित भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन ८, २०७७

चिकित्सकलाई कोरोना संक्रमण भएपछि विराट नर्सिङ अस्पताल सिल

चिकित्सकलाई कोरोना संक्रमण भएपछि विराटनगरस्थित विराट नर्सिङ होम एवं विराटनगर अस्पताल सिल गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन ८, २०७७

क्वारेन्टिनमा अनियमितता : खाना मेसमा, होटलको बिल साढे ३६ लाख

वडा कार्यालयले अस्वाभाविक रुपमा खर्चको हिसाब निकालेको भन्दै क्वारेन्टिन व्यवस्थापन समितिका सदस्यहरुले नै चरम आर्थिक हिनामिनाको आशंका गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन ८, २०७७

डुबेर चारजनाको मृत्यु

झापा र काभ्रेमा भएका भिन्नाभिन्नै घटनामा डुबेर तीन बालकसहित चारजनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन ८, २०७७

देशभर ३५ सडक अवरुद्ध, पृथ्वी राजमार्ग भोलिबाट खुल्ने

काठमाडौं– पृथ्वी राजमार्ग अन्तर्गत धादिङ र चितवनको सीमामा पर्ने मौवा खोलामा पुल बगाएपछि अवरुद्ध भएको राजमार्ग खुल्न सकेको छैन। बाढीले पुल बगाएपछि काठमाडौं प्रवेश गर्ने सडक बन्द छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन ८, २०७७