नेपाल पत्रकार महासंघले समाचार संकलनका क्रममा रुपन्देहीमा सञ्चारकर्मीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रहरी निरीक्षक रोशन पाण्डेले गरेको दुर्व्यहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
कोभिड–१९ को संक्रमण बढ्दै जान थालेपछि अब कस्तो रणनीति बनाउने भन्ने विषयमा जनस्वास्थ्य विज्ञहरुसहितको बालुवाटारमा भइरहेको छलफलमा प्रधानमन्त्रीले यस्तो बताएका हुन्।
पार्टीभित्र देखिएको विवाद समाधानका लागि प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नुअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले उपाध्यक्ष वामदेव गौतमसँग भेटवार्ता गरेका छन्।
राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा...
सुनको मूल्यमा आज पनि रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) छापावाल सुन प्रतितोला दुई सय रुपैयाँ बढेर ९९ हजार ८०० रुपैयाँ कायम भएको छ।
भारतमा लगातार दुई दिन अमेरिका र ब्राजिलमा भन्दा धेरै संक्रमित थपिएका छन् । सोमबार एकै दिनमा ५० हजार ६ सय २९ जनामा संक्रमित थपिएका छन् । ८ सय १० जनाको...