बुधबार, भदौ १०, २०८३

राजस्व अनुसन्धान बुटवलका प्रमुख विजय राना पक्राउ

राजस्व अनुसन्धान कार्यलय बुटवलका प्रमुख विजय राना पक्राउ परेका छन्।
 |  मंगलबार, साउन २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २०, २०७७

भैरहवा– राजस्व अनुसन्धान कार्यलय बुटवलका प्रमुख विजय राना पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको टोलीले सेवाग्राहीसँग रकमको लेनदेन गरिरहेको अवस्थामा रानालाई पक्राउ गरेको जनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलय, बुटवलका प्रमुख भिस्मराज भुसालले नेपालसमयसँग भने, ‘हामी मुचुल्का बनाउदैछौं, लेनदेन गरिरहेको अवस्थामा पक्राउ गरिएको हो।’

 

प्रकाशित: Aug 04, 2020| 13:50 मंगलबार, साउन २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।