बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीलाई देउवाको सुझाव, ‘मास्क प्रयोग अनिवार्य गराउनुस्, मुख छोप्ने बानी पारौं’

ओलीलाई देउवाको सुझाव, ‘मास्क प्रयोग अनिवार्य गराउनुस्, मुख छोप्ने बानी पारौं’

प्रमुख प्रतिपक्षि दलका नेता एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मास्कलाई कडाईका साथ अनिवार्य गर्न सुझाव दिएका छन्।
 |  मंगलबार, साउन २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २०, २०७७

काठमाडौं– प्रमुख प्रतिपक्षि दलका नेता एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मास्कलाई कडाईका साथ अनिवार्य गर्न सुझाव दिएका छन्।

बालुवाटारमा आज विहान प्रधानमन्त्री केपी ओलीले जनस्वास्थ्यविज्ञ र प्रतिपक्षी दलका नेताहरुसँग गरेको छलफलका क्रममा देउवाले कोही पनि बाहिर हिंड्दा, अरुसँग भेट्दा मास्कले नाक–मुख छोप्नै पर्ने नियम अनिवार्य गरिनुपर्ने बताएका हुन् ।

‘लकडाउन गर्ने/नगर्ने समुदायमा संक्रमणको स्तर अनुसार गर्न सकिन्छ,’ देउवाले भने, ‘तर हरेकलाई सामाजिक दूरी कायम गर्न र मास्क अनिवार्य गर्न कडाई गर्नुपर्‍यो। मुख छोपेर हिँड्न बानी पार्नु पर्‍यो।’

प्रकाशित: Aug 04, 2020| 13:33 मंगलबार, साउन २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।