बुधबार, भदौ १०, २०८३

सुन तोलाको ९९,८००

सुनको मूल्यमा आज पनि रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) छापावाल सुन प्रतितोला दुई सय रुपैयाँ बढेर ९९ हजार ८०० रुपैयाँ कायम भएको छ।
 |  मंगलबार, साउन २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २०, २०७७

काठमाडौं- सुनको मूल्यमा आज पनि रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) छापावाल सुन प्रतितोला दुई सय रुपैयाँ बढेर ९९ हजार ८०० रुपैयाँ कायम भएको छ।

यस्तै, तेजाबी सुन प्रतितोला ९९ हजार ३६५ रुपैयाँ निर्धारण गरिएको छ। चाँदीको मूल्य भने तोलाको एक हजार २३० रुपैयाँ तोकिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यही साउन ७ गतेयता सुनको मूल्यमा दिनहुँ रेकर्ड कायम भइरहेको छ। उक्त दिन तोलाको १३ सय रुपैयाँ बढेर ९४ हजार रुपैयाँ पुगेको सुन त्यसयता बढ्ने क्रम रोकिएको छैन। 

प्रकाशित: Aug 04, 2020| 11:01 मंगलबार, साउन २०, २०७७
प्रतिक्रिया दिनुहोस्