बिहीबार, भदौ ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सञ्चारमाध्यमलाई नवीकरण तथा जरिवाना छुट दिइने

वाग्मती प्रदेश सरकारले रेडियो तथा टेलिभिजनको दर्ता नवीकरणबापतको शुल्कमा छुट दिने तथा जरिवाना एवं थप शुल्कसमेत छुट दिने निर्णय गरेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

एनआईसी एशियाको ‘लोन बेनिफिट क्यालकुलेटर’

नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

फेसबुकले हटाइदियो राष्ट्रपति ट्रम्पको पोस्ट

यसबारे ह्वाइट हाउसको भने कुनै प्रतिक्रिया आइसकेको छैन।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

काठमाडौं उपत्यकासहित यी जिल्लामा लागू हुनेछ जोरबिजोरको नियम

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार काठमाडौं, पर्सा, धनुषा, रौतहट र कैलालीमा कोरोनाका दुई सयभन्दा बढी एक्टिभ केस छन्। ती जिल्लामा पनि जोरबिजोर नियम लागू हुनेछ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

एनसेलले सुरु गर्‍यो वाइफाइ, टक टाइम र डेटा बन्डल सहितको वायरफ्री प्लस सेवा

कम्पनीले प्राप्त बुकिङको आधारमा डिभाइस जडान गर्दै सेवा दिन गर्न सुरु गरेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

एकैदिन ६ जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि

नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट एकैदिन ६ जनाको मृत्यु भएको पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

भोलिदेखि राति ९ देखि बिहान ५ बजेसम्म हिँडडुलमा पनि रोक

सरकारले काठमाडौं उपत्यकासहित दुई सयभन्दा बढी सक्रिय संक्रमित भएका क्षेत्रमा बिहीबार (भोलि)देखि राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा पनि रोक लगाउने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २१, २०७७

पार्टीभित्रको विवाद पत्रकार भेटघाटमा पुग्नु दुःखद : शंकर पोखरेल

५ नम्बर प्रदेशका मुख्यमन्त्री एवम् नेकपाका स्थायी कमिटी सदस्य शंकर पोखरलले पार्टीभित्रको विवाद पत्रकार भेटघाटमा पुग्नु दुःखद भएको प्रतिक्रिया दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन २१, २०७७

भोलिदेखि फेरि सवारी साधनमा जोरबिजोर प्रणाली लागू

कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेसँगै सरकारले बिहीबार (भोलि) देखि पुनः निजी तथा सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २१, २०७७

ओलीमा देखिएको राजनीतिक-सैद्धान्तिक प्रवृत्तिविरुद्ध लड्दै छौं : खनाल

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीभित्र देखिएको राजनीतिक-सैद्धान्तिक प्रवृतिविरुद्ध आफूहरु लडाइँ लडिरहेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन २१, २०७७

दिनभरमा १३०० बढी नेपाली स्वदेश फर्किए

विभिन्न मुलुकमा अलपत्र १ हजार ३१३ नेपाली स्वदेश फर्किएका छन्। कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत उनीहरुलाई स्वदेश फर्काएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, साउन २१, २०७७

रानीपोखरीमा आकाशे पानी संकलनलाई प्राथमिकता दिइने

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रानीपोखरीमा पानी जम्मा गर्न प्राकृतिक हिसाबले सम्भव सबै उपाय प्रयोग गरिने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन २१, २०७७

पार्टीको निर्णय नै मान्दिन भन्दा पनि हेरेर बस्नुपर्ने विचित्रको अवस्था आयो : दाहाल

पार्टीभित्र देखिएको गतिरोधका बारेमा आफू निकटका पत्रकारहरुसँगको अनौपचारिक भेलामा उनले आफैँ सहभागी भएका बैठकले गरेका निर्णयसमेत मान्दिन भनेपछि पार्टी ठूलो संकटमा पुगेको बताएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, साउन २१, २०७७

बागमतीमा १,३३७ जनामा कोरोना, काठमाडौं उपत्यकामा संक्रमितको संख्या ७८८ पुग्यो

बागमती प्रदेशमा बुधबार थप ६८ जनामा कोरोना भाइरस संक्रमण भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, साउन २१, २०७७

एपीएफ अस्पतालमा कोरोना उपचारको लागि आईसीयू भवन र मोलिकुलर ल्याब स्थापना

नेपाल एपीएफ अस्पताल परिसरमा निर्माण गरिएको २० शैययाको आईसीयू भवन र मोलिकुलर ल्याबको उद्घाटन गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २१, २०७७

उद्योग वाणिज्य महासंघको चुनाव फेरि अनिश्चित, चुनावी मोडालिटी बनाउन समिति गठन

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन सहितको ५४औं वार्षिक साधारणसभा पुनः अनिश्चित भएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २१, २०७७

कोरोनाको बेवास्ता गर्दै खोकनामा शिकाली जात्रा (फोटोफिचर)

जनावरलाई अमानवीय ढंगले मारिने भन्दै केही वर्षदेखि यो जात्रा विवादमा आएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २१, २०७७

सामूहिक कोरोना बिमा गर्दा प्रिमियममा ५० प्रतिशत छुट

सरकारले सामूहिक कोरोना बिमाको प्रिमियममा ५० प्रतिशत अनुदान दिने भएको छ। बिमा समितिले बुधबार पत्रकार सम्मेलन गरी सामूहिक कोरोना बिमाको प्रिमियमा छुट दिने जनाएको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन २१, २०७७