बिहीबार, भदौ ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

दोलखामा आज रातिदेखि एक साताका लागि लकडाउन

दोलखामा आज रातिदेखि एक सातासम्मका लागि लकडाउन गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७

आजदेखि काठमाडौंमा सभा, जुलुस, जात्रालगायतका गतिविधि गर्न निषेध

कोरोना भाइरस संक्रमणको जोखिम तीव्ररुपमा बढेपछि आज (शुक्रबार) राति १२ बजेदेखि काठमाडौं उपत्यकामा भिडभाड हुने सबै किसिमका गतिविधि गर्न निषेध गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७

सिन्धुपाल्चोक पहिरो पीडितहरुको बासस्थानका लागि पहल गरिने : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२, लिदीका पहिरो पीडितहरुको बासस्थानको व्यवस्थाका लागि पहल गरिने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७

नेकपाभित्र खेल्ने व्यर्थको कोसिस नगरे हुन्छ : महासचिव पौडेल

सत्तारुढ दल नेकपाका महासचिव विष्णु पौडेलले नेकपाभित्र आफ्नो अभिभारा के हो त्यो बुझ्न सक्ने सामर्थ रहेको भन्दै कसैलाई पनि नेकपाभित्र खेल्ने व्यर्थका कोसिस नगर्न आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७

कपिलवस्तुमा ७ प्रहरीसहित २८ जनामा कोरोना पुष्टि

कपिलवस्तुमा आज (शुक्रबार) सात प्रहरीसहित २८ जनामा कोरोना संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७

रातभर बाहिर सुतेर बिहान गाउँ फर्किएका थिए स्थानीय

पहिलै अनुमान गरिएको क्षेत्रमा पहिरो खस्दा धेरै मानिस घरसहित पुरिएका छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७

सीआईबीका नाममा ठगी गर्न खोज्ने पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) का नाममा एक व्यापारीलाई ठगी गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७

भारतीय गृहमन्त्री अमित शाह कोरोना संक्रमणमुक्त

भारतका केन्द्रीय गृहमन्त्री अमित शाह कोरोना संक्रमणमुक्त भएका छन्। उनले ट्वीटरमार्फत् यसबारे जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७

पहिरोबाट विस्थापित ४० परिवारलाई राहत सामग्री प्रदान

गृहमन्त्री रामबहादुर थापाले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा पुगेर पहिरो विस्थापित ४० परिवारलाई अत्यावश्यक राहत सामग्री उपलब्ध गराएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७

ब्राजिलका मिडफिल्डर विलियन आर्सनलमा अनुबन्ध

इंग्लिस क्लब आर्सनलले ब्रजिलियन मिडफिल्डर विलियन डि सिल्वालाई अनुबन्ध गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७

सिन्धुपाल्चोक पहिरो अपडेट : ११ जनाको शव भेटियो

बाग्मती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सुदिप गिरीका अनुसार ५ जना बालक, २ महिला र ४ जना पुरुषको शव भेटिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७

नोबेल अस्पतालका डाक्टरसहित थप ५ जनामा कोरोना

विराटनगरको नोबेल शिक्षण अस्पतालमा कार्यरत एक डाक्टरसहित थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७

पेट्रोल पम्पको १ करोड बढी हिनामिनाको आराेपमा असई पक्राउ

प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलिप कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७

सर्वोच्च अदालतमा भदौ १५ गतेसम्म नियमित मुद्दाको सुनुवाइ नहुने

कोरोना संक्रमण बढ्दै गएको भन्दै सर्वोच्च अदालतले भदौ १५ गतेसम्म नियमित मुद्दाको सुनुवाई रोक्ने निर्णय गरेको छ। सर्वोच्च अदालतले शुक्रबार सूचना जारी गर्दै अदालतबाट प्रदान हुँदै आएका सेवामा कटौती गर्ने...
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७

भलिबल खेलाडीको कोरोना बिमा लक्ष्मी नारायण ट्रष्टले गरिदिने

१३ औँ दक्षिण एसियली खेलकुद (साग) मा सहभागी राष्ट्रिय भलिबल टोलीका सबै खेलाडीको कोरोना बिमा हुने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७

काठमाडौंमा ८३ जना थप संक्रमित (कुन जिल्लामा कति?)

पर्सामा ७०, मोरङमा ६६ जना, धनुषामा ५४ जना थपिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७

बेड अभाव छ, निजी अस्पतालमा कोरोना पुष्टि भए पनि रेफर नगर्नू : स्वास्थ्य मन्त्रालय

काठमाडौं उपत्यका लगायत घना बस्ती भएका जिल्लाहरुमा कोभिड–१९ को उपचारको लागि बेडको अभाव हुँदै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७

कुलमानको नेतृत्वपछि ८६ प्रतिशत घरमा पुग्यो राष्ट्रिय प्रसारण लाइनको बिजुली

कुलमान घिसिङले विद्युत् प्राधिकरणको नेतृत्व लिएयता मुलुकभर थप २४.२८ प्रतिशत नागरिकको पहुँचमा राष्ट्रिय प्रसारण लाइन जोडिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७