बिहीबार, भदौ ११, २०८३

काठमाडौंमा ८३ जना थप संक्रमित (कुन जिल्लामा कति?)

पर्सामा ७०, मोरङमा ६६ जना, धनुषामा ५४ जना थपिएका छन्।
 |  शुक्रबार, साउन ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ३०, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा  राजधानी काठमाडौंमा ८३ जनासहित मुलुकमा ५९४ जना कोरोना संक्रमित थपिएका छन्।

पर्सामा ७०, मोरङमा ६६ जना, धनुषामा ५४ जना थपिएका छन्। पछिल्लो २४ घण्टामा जिल्लागत रूपमा संक्रमितको विवरण यस प्रकार छ,

झापा : ९
मोरङ : ६६
सुनसरी : २४
उदयपुर : १
सप्तरी : १४
सिराहा : ३
धनुषा : ५४
महोत्तरी : ४०
सर्लाही : १२
बारा : २५
पर्सा : ७०
रौतहट : २
सिन्धुली : १०
दोलखा : १
धादिङ : २
भक्तपुर : ६
काठमाडौं : ८३
ललितपुर : ३०
नुवाकोट : १
सिन्धुपाल्चोक : १
चितवन : १४
मकवानपुर : १८
कास्की : १
लमजुङ : १
नवलपरासी पूर्व : २
पर्वत : १
स्याङ्जा : १
तनहुँ : २२
कपिलवस्तु : १०
रुपन्देही : १४
दाङ : १
बाँके : २२
बर्दिया : ५
सल्यान : १
हुम्ला : १
सुर्खेत : १८
दैलेख : ३
कैलाली : ८
अछाम : ६
बझाङ : १
बाजुरा : १
कञ्चनपुर : २

प्रकाशित: Aug 14, 2020| 17:05 शुक्रबार, साउन ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।