बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आजदेखि काठमाडौंमा सभा, जुलुस, जात्रालगायतका गतिविधि गर्न निषेध

आजदेखि काठमाडौंमा सभा, जुलुस, जात्रालगायतका गतिविधि गर्न निषेध

कोरोना भाइरस संक्रमणको जोखिम तीव्ररुपमा बढेपछि आज (शुक्रबार) राति १२ बजेदेखि काठमाडौं उपत्यकामा भिडभाड हुने सबै किसिमका गतिविधि गर्न निषेध गरिएको छ।
 |  शुक्रबार, साउन ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ३०, २०७७

काठमाडौं- कोरोना भाइरस संक्रमणको जोखिम तीव्ररुपमा बढेपछि आज (शुक्रबार) राति १२ बजेदेखि काठमाडौं उपत्यकामा भिडभाड हुने सबै किसिमका गतिविधि गर्न निषेध गरिएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्ने गराउने गरी यस्ता गतिविधिहरु बन्द गर्न आदेश जारी गरेका हुन्।

निर्देशनअनुसार खुल्ला स्थानमा मानिसहरु भेला हुन, भिडभाड गर्न, सभा जुलुस गर्न, जात्रा, महोत्सव, स.चालन गर्न, दैनिक हुने नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक गतिविधिहरु गर्न रोक लगाइएको छ।

यस्तो छ प्रमुख जिल्ला अधिकारी दाहालद्वारा जारी आदेश

प्रकाशित: Aug 14, 2020| 19:20 शुक्रबार, साउन ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।