बिहीबार, भदौ ११, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
बिहीबार, भदौ ११, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
सेती प्रादेशिक अस्पतालमा कार्यरत थप दुई कर्मचारीमा कोरोना
कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कार्यरत थप दुई जना कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७
नदीमा डुबेर बालकको मृत्यु
कञ्चनपुरमा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७
कर्णाली खाद्य संकट : सदरमुकाममा चामल थुप्रियो, गाउँका मान्छे भाेकै
वार्षिक कार्यतालिका जस्तैगरी असार, साउन, भदौ र असोज महिनामा कर्णालीका कुनै न कुनै ठाउँमा खाद्यान्न अभाव हुने गर्दछ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७
लुम्बिनीको पर्यटन प्रवर्धनमा जुट्ने ऐक्यबद्धता
कोरोना महामारी संक्रमणबाट सबै क्षेत्र प्रभावित भइरहेका बेला लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि स्थानीयवसी, पर्यटन व्यवसायी र लुम्बिनी विकास कोषले ऐक्यबद्धता जनाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७
रुपन्देहीमा भदौ १४ गतेसम्म निषेधाज्ञा
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लाभर निषेधाज्ञाको अवधि थप गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७
उपत्यकामा संक्रमण फैलिँदा स्वास्थ्य मन्त्रालयलाई चिन्ता
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा समुदायमा कोरोना संक्रमण फैलिए नियन्त्रण गर्न नसकिने बताएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७
सुदूरपश्चिम : दुई जिल्लाका थप ४२ जनामा कोरोना संक्रमण
धनगढीस्थित सेती प्रादेशिक अस्पताल प्रयोगशालामा भएको परीक्षणमा सुदूरपश्चिम प्रदेशका दुई जिल्लाका ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७
राजस्व चुहावटको आरोपमा ६ जनाविरुद्ध उच्च अदालतमा मुद्दा
राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको आरोपमा ६ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७
भोलिदेखि जाजरकोट सदरमुकाममा निषेधाज्ञा
जाजरकोटको सदरमुकाम खलंगामा भोलि (सोमबार) देखि निषेधाज्ञा लागू हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७
सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट सेल्फ क्वारेन्टिनमा
चालकमा कोरोना भाइरस संक्रमण भएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सेल्फ क्वारेन्टिनमा बसेका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७
कहिले खोल्ने आन्तरिक उडान?
अन्तर्राष्ट्रिय उडान नियमित सञ्चालन गराउन तयार सरकार आन्तरिक उडानका लागि भने मौन छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७
आज ३६ जिल्लामा थपिएनन् संक्रमित
पछिल्लो २४ घण्टामा मुलुकका ४१ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन् भने ३६ जिल्लामा कोरोना भाइरसबाट संक्रमित देखिएका छैनन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७
रियल मड्रिडका लागि एम्बाप्पे उत्तम विकल्प : रोनाल्डो
ब्राजिलका पूर्व खेलाडी रोनाल्डो नजारियोले स्पेनिस च्याम्पियन रियल मड्रिडका लागि फ्रेन्च फरवार्ड केलियन एम्बाप्पे उत्तम विकल्प भएको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७
काठमाडौं उपत्यकामा संक्रमणको बढ्दो ग्राफ, देशभर कुन जिल्लामा कति थपिए?
पछिल्लो २४ घण्टामा देशभर २२० महिला र ५९८ पुरुषमा गरी ८१८ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७
तीन जिल्ला संक्रमणमुक्त, ६ जिल्लामा ५०० बढी संक्रमित
आइतबार तीन जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या शून्यमा झरेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७
आज ८१८ जनामा कोरोना पुष्टि, २८१ डिस्चार्ज
पछिल्लो २४ घण्टामा देशभर ८१८ जनामा कोरोना पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७
कोरोनाबाट मृत्यु हुनेको संख्या डेढ सय नजिक
नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या डेढ सय नजिक पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७
काठमाडौंमा आज पनि सयभन्दा बढी संक्रमित थपिए
काठमाडौं उपत्यकामा आज आइतबार १६६ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७
6092
6093
6094
6095