बिहीबार, भदौ ११, २०८३

नदीमा डुबेर बालकको मृत्यु

कञ्चनपुरमा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ।
 |  आइतबार, भदौ ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ७, २०७७

धनगढी- कञ्चनपुरमा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ। जिल्लाको वनहरा नदीमा नुहाउने क्रममा कृष्णपुर नगरपालिका–२ का सुरेश बोहराका नौ वर्षीय छोरा नरेश बोहराको मृत्यु भएको हो।

साथीहरुसँग नदीमा पौडी खेल्न गएका बेला डुबेर बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय, झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलले बताए।

प्रहरी निरीक्षक रावलका अनुसार दाउरा खोज्न नदीमा गएका स्थानीयहरुले बालकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रकाशित: Aug 23, 2020| 18:10 आइतबार, भदौ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।