बिहीबार, भदौ ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि अभद्र व्यवहार नगर्न बारको आग्रह

नेपाल बार एसोसिएसनले स्वास्थ्यकर्मी, चिकित्सक, स्वास्थ्य संस्था, आइसोलेसन वार्डमा भएका असामाजिक, अभद्र व्यवहार नगर्न आग्रह गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ८, २०७७

पेरिसमा फुटबल समर्थक र प्रहरीबीच झडप, १४८ जना पक्राउ

फ्रान्सको पेरिसमा फुटबल समर्थक र प्रहरीबीच झडप भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ८, २०७७

मध्य प्रदेशमा एकै परिवारका पाँच सदस्यको हत्या

भारतको मध्य प्रदेशस्थित एक घरका पाँच जना सदस्यको उनीहरुकै घरमा झुण्ड्याएर हत्या गरिएको पाइएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ८, २०७७

विषालु च्याउ खाँदा बिरामी परेका चार जनाको हेलिकोप्टरबाट उद्धार

डोल्पामा विषालु च्याउ खाँदा चार जना गम्भीर बिरामी परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ ८, २०७७

काठमाडौंमा कोरोना रोक्न मेयरलाई गगन थापाका ६ सुझाव

पूर्व स्वास्थ्यमन्त्री गगन थापाले उपत्यकामा कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि काठमाडौं महानगरपालिकाका मेयरलाई ६ बुँदे सुझाव दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ ८, २०७७

प्रतिवेदन अध्ययन गर्न बाँकी भन्दै ओली-दाहाल छलफल स्थगित

सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज हुने भनिएको छलफल स्थगित भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ८, २०७७

अब डिपार्टमेन्टल स्टोर, क्यासिनो र होटलले पनि विदेशी मुद्रा कारोबार गर्न पाउने

तीनतारेभन्दा माथिका होटल, डिपार्टमेन्टल स्टोर, सरकारी वा गैरसरकारी संस्था र कम्पनीले विदेशी मुद्रा कारोबार गर्न पाउने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ ८, २०७७

भक्तपुर अस्पतालमा बुटवलका कोरोना संक्रमितको मृत्यु

बुटवलका कोरोना संक्रमित पुरुषको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ८, २०७७

कार्यदलको प्रतिवेदनमा छलफल गर्दै ओली–दाहाल

सत्तारूढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टीको कार्यदलले बुझाएको प्रतिवेदनमाथि सोमबार छलफल हुँदै छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ८, २०७७

सुनको मूल्य आज फेरि घट्यो, तोलाको ९७ हजार ९००

सुनको मूल्य आज (सोमबार) फेरि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाला सुन प्रतितोला ५०० रुपैयाँ घटेर ९७ हजार ९०० रुपैयाँ कायम भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ८, २०७७

आपूर्तिमन्त्री एकाबिहानै बल्खु तरकारी बजार पुगेपछि ...

सरकारले लागू गरेको सुरक्षा मापदण्ड पालना गरे नगरेको अनुगमन गर्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट आज बिहानै काठमाडौंको बल्खु र कालीमाटी तरकारी बजार पुगेका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ ८, २०७७

'अगाडि सटर लगाएर पछाडिबाट महँगोमा सामान बेच्नेलाई जेल हालिन्छ'

सरकारले गरेन भन्ने, परीक्षण दायरा बढाउनुपर्छ भन्ने अनि मानिसहरु सचेत नभइदिने ? यो त कम्मल ओढेर घ्यु खाने जस्तो कुरो भयो।
नेपाल समय संवाददाता | सोमबार, भदौ ८, २०७७

काठमाडौंका प्रत्येक वडामा कोरोना संक्रमित, उपत्यकामा संक्रमितको संख्या ३२ सय नाघ्यो

तिब्र रुपमा फैलिएको कोरोना भाइरस काठमाडौंको प्रत्येक वडामा पुगेको छ । ३२ वटै वडामा कोरोना भाइरसको संक्रमण फेला परेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ८, २०७७

गण्डकीमा थप तीन सुरक्षाकर्मीमा कोरोना संक्रमण

गण्डकी प्रदेशमा थप तीन जना सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमण भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ८, २०७७

प्रदेश १ : आइसोलेसन केन्द्र बढेपछि घरमै बस्ने संक्रमित घटे

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ६ सय नाघेको छ । हिजो आइतबारसम्ममा २ हजार ५९ जनामा संक्रमण पुष्टि भइसकेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ८, २०७७

चितवनमा फेरि थप २० जनामा कोरोना पुष्टि

चितवन मेडिकल कलेजको स्वाब सकंलन केन्द्रमा आइतबार गरिएको परीक्षणमा चितवनका १४ जनासहित २० जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ८, २०७७

धरानमा प्लाज्मा थेरापी गरेका कोरोना संक्रमितको मृत्यु

धरान उपमहानगरपालिका ८ घर भएका ६८ वर्षीय पुरुषको बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ८, २०७७

कोरोनाबाट थप एक पुरुषको मृत्यु, विराटनगरमा मात्रै मृतकको संख्या १० पुग्यो

कोरोना भाइरसको संक्रमणबाट मोरङको विराटनगर महानगरपालिकामा थप एक पुरुषको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ८, २०७७