औषधि खाएर र शल्यक्रियामार्फत गर्भपतन गराउनु सुरक्षित मानिन्छ। सूचीकृत नभएका संस्थामा र तालिम प्राप्त नगरेका व्यक्तिको सहयोगमा गरिने गर्भपतन असुरक्षित हो।
इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० आयोजकले नेपालका लेग स्पिनर सन्दीप लामिछाने आबद्ध टिम दिल्ली क्यापिटलका कप्तान श्रेयस अयरलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना गरेको छ।
डा. केसीका मुद्दा कुनै राजनीतिक आस्थाका लागि नभएर जनताको हितमा छ। त्यसैले उनी आमजनताको सर्वसुलभ पहुँचमा स्वास्थ्य सेवा र शिक्षा हुनुपर्छ भन्ने माग राखेर आफूलाई पटकपटक गाल्दै आएका छन्। तर,...
घुस दिएर त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहको परीक्षामा सर्वोत्कृष्ट भएका सुरेन्द्रप्रसाद कोइरालालाई विशेष अदालतले १४ महिना कैद र चार लाख ५७ हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ।