शनिबार, भदौ १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

चोरी भएका २६ मोटरसाइकल खोजेर सवारी धनीलाई हस्तान्तरण

महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २६ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

कांग्रेसका पूर्वकोषाध्यक्ष प्रसाईको निधन

नेपाली कांग्रेसका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाई (खनुपरूदेप्रकाह) को ९९ वर्षको उमेरमा शुक्रबार निधन भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

चाडबाडका लागि कुन गाडी कम्पनीको कस्तो अफर ?

व्यवसायीका लागि दसैं–तिहार सामान बेच्ने मुख्य सिजन हो। तर, यसपालि कोरोना महामारीले गर्दा व्यवसायीलाई ‘दसैं’ आएन।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

नेपाल–भारत उडान सुरु गर्न पर्यटनमन्त्री र भारतीय राजदूतबीच छलफल 

कोरोना महामारीका कारण रोकिएको नेपाल–भारत हवाई उडान सुरु गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराई र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच छलफल भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

गण्डकीमा काेराेना संक्रमितको संख्या ४५ सय नाघ्यो

गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या चार हजार ५०० नाघेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

चिकित्सक संघले घोषणा गरेको आन्दोलन स्थगित, वार्ता अझै सुरु भएन

नेपाल चिकित्सक संघले घोषणा गरेको आन्दोलनका कार्यक्रम स्थगित गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

चितवनमा गैँडाको प्राकृतिक मृत्युदर बढेपछि अध्ययन गरिँदै

चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्न थालेपछि यसबारे अध्ययन गरिने भएको छ। प्राकृतिक मृत्युदर उच्च हुँदै गएपछि मुत्युदर घटाउन निकुञ्जले अध्ययन गर्न लागेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

मन्त्रिपरिषद् पुनर्गठन : दाहाल मोलमोलाइको अन्तिम किस्ता

ओली र दाहाल निकट बिचौलियाहरुले  उनीहरुलाई एकै ठाउँमा भान्सा मात्र गराएनन्, सबैलाई चकित पार्दै उही संयुक्त भान्साघरको आँगनबाट संयुक्त चुनावी मोर्चा हुँदै पार्टी एकीकरणको घोषणा गराउन सफल भए।  
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

तोलामा ९०० रुपैयाँ बढ्यो सुनको मूल्य 

शुक्रबार सुन प्रतितोला ९०० रुपैयाँले वृद्धि भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

दक्षिण कोरियामा १५ लाख श्रमिकले तलब नपाएको तथ्यांक सार्वजनिक  

नेपालीका लागि रोजगारीको आकर्षक गन्तव्य मानिने दक्षिण कोरियामा १५ लाखभन्दा बढी श्रमिकले काम गरेवापत पाउनुपर्ने तलब नपाएको तथ्यांक सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

सिटी एक्सप्रेस र अल फर्दन एक्सचेन्जको दसैं तिहार बम्पर योजना

नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

सर्वोच्चको आदेशपछि चिकित्साशास्त्रतर्फको स्नातकोत्तर प्रवेश परीक्षा स्थगित

सर्वोच्च अदालको अन्तरिम आदेशपछि चिकित्साशास्त्र तर्फको स्नातकोत्तर (पीजी) तह को एकीकृत प्रवेश परीक्षा स्थगित भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

सत्याग्रही केसीको स्वास्थ्य अवस्था थप बिग्रँदै

 २५ दिनदेखि अनसनरत सत्याग्रही डा गोविन्द केसीको स्वास्थ्य अवस्था थप बिग्रँदै गएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

बाँकेमा कोरोनाबाट थप एक जनाको मृत्यु  

कोरोनाबाट गएराति बाँकेमा थप एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

चन्द्रागिरिमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच सय ५१, पाँचको मृत्यु

चन्द्रागिरि नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच सय ५१ पुगेको छ। काठमाडौं उपत्यका प्रवेशद्वारको मुख्य नाकामा रहेको चन्द्रागिरिमा बिहीबार १३ सङ्क्रमित थपिएसँगै कूल सङ्क्रमितको सङ्ख्या पाँच सय ५१ पुगेको हो। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

मोरङ र सुनसरीका दुई जना कोरोना संक्रमितको विराटनगरमा मृत्यु 

मोरङको रंगेली र सुनसरी धरानका कोराना संक्रमित दुई पुरुषको नोबेल शिक्षण अस्पताल  विराटनगरमा मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७

धरानमा दुई जना कोरोना संक्रमितको मृत्यु

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज २३, २०७७