आइतबार, भदौ १४, २०८३

कांग्रेसका पूर्वकोषाध्यक्ष प्रसाईको निधन

नेपाली कांग्रेसका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाई (खनुपरूदेप्रकाह) को ९९ वर्षको उमेरमा शुक्रबार निधन भएको छ।
 |  शुक्रबार, असोज २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २३, २०७७

काठमाडौं– नेपाली कांग्रेसका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाई (खनुपरूदेप्रकाह) को ९९ वर्षको उमेरमा शुक्रबार निधन भएको छ।

कोरोना भाइरस संक्रमित प्रसाईको उपचारका क्रममा राजधानीको ओम अस्पतालमा निधन भएको पारिवारिक स्रोतले बतायो।

प्रसाईले लामो समयसम्म समाज सेवामा पनि संलग्न थिए। उनका पत्नी, तीन छोरा र दुई छोरी छन्। 

प्रकाशित: Oct 09, 2020| 08:25 शुक्रबार, असोज २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।