शनिबार, भदौ १३, २०८३

गण्डकीमा काेराेना संक्रमितको संख्या ४५ सय नाघ्यो

गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या चार हजार ५०० नाघेको छ।
 |  शुक्रबार, असोज २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २३, २०७७

पोखरा– गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या चार हजार ५०० नाघेको छ।

पछिल्लो विवरणअनुसार प्रदेशमा थप ३५ जनामा कोरोना भाइरस संक्रमण भएको छ। कास्कीमा २४, लमजुङमा तीन, तनहुँमा पाँच, पूर्वी नवलपरासीमा दुई र गोरखामा एक जना संक्रमित थपिएका हुन्।

योसहित प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या चार हजार ५३३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। 
 

प्रकाशित: Oct 09, 2020| 07:02 शुक्रबार, असोज २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।