शनिबार, भदौ १३, २०८३

बाँकेमा कोरोनाबाट थप एक जनाको मृत्यु  

कोरोनाबाट गएराति बाँकेमा थप एक जनाको मृत्यु भएको छ।
 |  शुक्रबार, असोज २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २३, २०७७

सुर्खेत– कोरोनाबाट गएराति बाँकेमा थप एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका १  धम्बोजीका ८५ बर्षीय महिला छिन्। उपचारका क्रममा भेरी अस्पतालमा नेपालगञ्जमा मृत्यु भएको बाँकेका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए। 

कोरोनाको आशंकापछि उनको बिहीबार साँझ ५ बजे स्वाव संकलन गरिएको थियो। उनको कोरोनाको रिपोर्ट नआउँदै बिहीबार राती ९ बजे उनको मृत्यु भएको थियो। 

मृतकको आज (शुक्रबार) विहान ७ बजेमात्रै रिपोर्ट पोजेटिभ आएको थियो। उनी लामो समयदेखि दमरोगबाट पीडित थिइन्। योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ।

प्रकाशित: Oct 09, 2020| 04:10 शुक्रबार, असोज २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।