आइतबार, भदौ १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सुनसरीमा ३४४ सहित प्रदेश १ मा ४१९ संक्रमित थपिए

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४१९ जना कोरोना संक्रमित थपिएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, असोज २७, २०७७

अपराधको शैली परिवर्तन हुन थाल्यो  : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले कोरोना भाइरस संक्रमणका कारण उत्पन्न आर्थिक र सामाजिक असरले अपराधका घटनाको शैली परिवर्तन भएको बताएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, असोज २७, २०७७

आईपीएलको ‘सेकेन्ड हाफ’ सुरु, पहिलो खेलमा चेन्नई र हैदराबाद भिड्दै

इन्डियन प्रिमियर लिग(आईपीएल)मा लिग चरणका आधा खेल सकिएका छन्। राउन्ड रोविनको पहिलो चरण समाप्त भएसँगै आजबाट दोस्रो चरण सुरु हुँदैछ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २७, २०७७

मनमोहन प्राविधिक विश्वविद्यालयलाई अनुसन्धान केन्द्र बनाइँदै

मनमोहन प्राविधिक विश्वविद्यालयलाई अनुसन्धान केन्द्रका रुपमा विकास गरिने भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असोज २७, २०७७

कोरोना परीक्षण शुल्क एक हजारमात्र

नेपालमा कोरोना परीक्षण अब एक हजार रुपैयाँमै नै हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एन्टीजेन बेस्ड टेस्टको शुल्क हजार रुपैयाँ तोकेको हो। 
नेपाल समय संवाददाता | मंगलबार, असोज २७, २०७७

कर्णालीमा नेकपा विवाद : ओली र दाहालले डाके दुवै पक्षलाई 

नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टीको कर्णाली प्रदेशका दुवै पक्षलाई छलफलमा डाकेका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, असोज २७, २०७७

हेलमेटका तीन अक्षर, जसबाट पत्ता लाग्यो हत्यारा

जग्गा हेर्ने भन्दै पसलमा आएका दुईजना युवकले मोटरसाइकलको हेल्मेट बियर पिउँदा टेबुलमा राखेका थिए। हेल्मेटमा अङ्ग्रेजीको ठूलो अक्षरमा आरओएक्स लेखिएको थियो। 
नेपाल समय संवाददाता | मंगलबार, असोज २७, २०७७

३५ सय संक्रमित थपिँदा १५ सय डिस्चार्ज, १८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १ हजार ५०३ जना संक्रमणमुक्त भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज २७, २०७७

काठमाडौं उपत्यकामा थप २१२९ जनामा कोरोना संक्रमण 

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार १२९ जनामा कोरोना संक्रमण भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असोज २७, २०७७

दाहालको सचिवालयले भन्यो– कर्णाली प्रदेशमा देखिएको अराजनीतिक गतिविधि असफल भयो

सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले कर्णाली प्रदेशमा देखिएको अराजनीतिक गतिविधि अन्ततः असफल भएको टिप्पणी गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २७, २०७७

९.४१ अंकले घट्यो नेप्से, कारोबार १ अर्ब ८१ करोडमा सीमित 

मंगलबार सेयर बजार परिसूचक (नेप्से) ९.४२ अंकले घटेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असोज २७, २०७७

पर्सामा पीसीआर परीक्षणको दायरा घट्यो, १० दिनमा ८५ जनामा संक्रमण 

पर्सामा समुदायमा कोरोना परीक्षण हुन छाडेको छ। यस्तै कन्ट्याक्ट ट्रेसिङमा रहेका व्यक्ति परीक्षणका लागि जान छाडेका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, असोज २७, २०७७

वन्यजन्तुको मनोविज्ञान समेटिएको ‘वनको वैभव’ सार्वजनिक 

पत्रकार एवम् लेखक ददि सापकोटाको नयाँ कृति ‘वनको वैभव’ मङ्गलबार सार्वजनिक भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, असोज २७, २०७७

पार्वतीलाई स्वर्ण पदक, मूलपानी टिम च्याम्पियन

नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता पार्वती गुरुङले प्रथम कागेश्वरी मनोहरा भर्चुअल तेक्वान्दो राष्ट्रिय खुला पुम्से प्रतियोगितामा स्वर्ण जितेकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज २७, २०७७

म्याद नाघेका खाद्यवस्तु बजारमा नपठाउनू : महासंघ

पछिल्लो समय वाणिज्य विभागले अनुगमनलाई तिव्रता दिएको छ भने अनुगमनमा गुणस्तहीन र म्याद गुज्रिएका सामानको बिक्री भइरहेको पाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २७, २०७७

कमल थापाको आह्वान– बृहत् प्रजातान्त्रिक मोर्चा निर्माण गरौं

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रियता र प्रजातन्त्रलाई बलियो बनाउन बृहत् प्रजातान्त्रिक मोर्चा निर्माणको आह्वान गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज २७, २०७७

आईपीएलको आधा सिजन : कसको कस्तो प्रदर्शन ?

डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले ७ खेलमा ५ जित निकाल्दै अंकतालिकाको शीर्षस्थानमा छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २७, २०७७

नेकपा कर्णाली प्रदेश संसदीय दलको सचेतकमा कुर्मराज शाही नियुक्त

सत्तारुढ दल नेकपा कर्णाली प्रदेश संसदीय दलको सतेकमा कुर्मराज शाही नियुक्त भएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, असोज २७, २०७७