उप महानगरपालिका-१२, जुगेडास्थित अस्थायी प्रहरी पोष्टका ईन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिकको हत्या अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली धनगढी पुगेको छ।
संविधान, ऐन, सर्वोच्चको आदेश, नागरिक अपेक्षाविपरित २ कात्तिकको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतम मार्फत सरकार नागरिकप्रतिको जिम्मेवारीबाट पञ्छियो।