सोमबार, भदौ १५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

'ओलीको नेतृत्वमा देश तीव्र गतिले प्रतिगमनतिर दौडिरहेछ'

बुधबार ट्विट गर्दै भट्टराईले ओली नेपाली राजनीतिका पश्चगामी सोच राख्ने चतुर खेलाडी भएको टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १९, २०७७

प्रदेश १ मा ४२२ जना डिस्चार्ज, ३०४ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३०४ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १९, २०७७

झन्डै १७ गुणा बढ्यो चिनी आयात, कालोबजारीको सम्भावना 

भारत र पाकिस्तानले उखु किसानलाई पर्याप्त अनुदान दिने हुँदा चिनीको मुल्य नेपालको भन्दा ५६.७६ प्रतिशत कम छ
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १९, २०७७

यी हुन् च्याम्पियन्स लिगका शीर्ष १० गोलकर्ता

युरोपको घरेलु छनोट र क्वालिफायरबाट लिगमा पुग्न जति कठिन छ, च्याम्पियन्स लिगमा गोल गर्न पनि त्यतिकै चुनौती छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १९, २०७७

होम आइसोलसनमा बसेका अस्पतालका कर्मचारीको मृत्यु

सप्तरीमा कोरोना संक्रमित एक युवकको होम आइसोलेसनमै मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १९, २०७७

भारतको गुजरातमा कपडा गोदाममा आगलागी हुँदा ९ जनाको मृत्यु

भारतको गुजरातस्थित अहमदाबादमा एक कपडा उद्योगको गोदाममा आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १९, २०७७

अमेरिकामा ट्रम्पविरुद्ध प्रदर्शन, तीन जना पक्राउ

राष्ट्रपतीय निर्वाचनको मतगणना चलिरहेका बेला अमेरिकाका विभिन्न ठाउँमा विरोध प्रदर्शन भएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १९, २०७७

पाँचथरको फिदिममा दुई साताका लागि बन्दाबन्दी

पाँचथरको फिदिममा आज एकै दिन १४ जना कोरोना संक्रमित थपिएपछि १५ दिनका लागि बन्दाबन्दी जारी गरिएको छ। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १९, २०७७

काठमाडाैं उपत्यकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८८ पुग्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको विवरणअनुसार काठमाडौंमा २५६, भक्तपुरमा ६८ र ललितपुरमा ६४ जनाको निधन भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १९, २०७७

ब्रोकर कमिसन घटाउनुपर्ने माग राख्दै धितोपत्र बोर्डमा पत्र

पूर्ण रुपमा अनलाइन कारोबार हुँदा ब्रोकरहरुको लागत कम हुने भन्दै ब्रोकर कमिसन घटाउन लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डलाई पत्र लेखेका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १९, २०७७

प्रदेश १ मा कोरोना परीक्षण नगरी डिस्चार्ज गर्ने तयारी

प्रदेश १ मा कोरोना संक्रमण भएको दुई सातापछि स्वतः डिस्चार्जको तयारी गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १९, २०७७

महासंघ वरिष्ठ उपाध्यक्षमा दुवै आकांक्षीको अडान कायमै 

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा सर्वसम्मत सहमति जुटाउने प्रयास बुधबार पनि विफल भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १९, २०७७

गण्डकी प्रदेशमा फेरि ६८ संक्रमित थपिए

गण्डकी प्रदेशका विभिन्न जिल्लामा फेरि ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १९, २०७७

होम आइसोलेसनमा बस्ने संक्रमितलाई प्रयोगशालाले नै परामर्श दिनुपर्ने

मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले जुन प्रयोगशालामा परीक्षण गराएको हो, सोही प्रयोगशालाले संक्रमितलाई परामर्श दिनुपर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १९, २०७७

त्रिविको परीक्षा घर पायकबाट, प्रश्नपत्र अनलाइनमा 

त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १९, २०७७

अमेरिकी राष्ट्रपति चुनाव :  बाइडेन अगाडि, तर ट्रम्पले गरे जितको घोषणा

अमेरिकामा अहिले राति छ र मतगणना जारी छ।  तर राजधानी वासिङटन डिसीका सडकमा राष्ट्रपति डोनल्ड ट्रम्पको विरुद्ध प्रदर्शन भइरहेको छ। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १९, २०७७

थप ३ हजार ३०९ मा संक्रमण, ३० जना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १९, २०७७

कोरोना संक्रमितकाे दैनिक मृत्युमा रेकर्ड, भेन्टिलेटरमा ७८ जना उपचाररत

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३४ पुगेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १९, २०७७