बुधबार, भदौ १७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सोती हत्याकाण्ड : एकको शव पहिचान, चारजना अझै बेपत्ता

भेरी नगरपालिका ४ का गणेश विक, भेरी नगरपालिका ११ का लोकेन्द्र सुनार, गोविन्द शाही र सन्दीप विक भने अझै बेपत्ता छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ११, २०७७

वुहानमा एकै दिन १० लाखभन्दा बढीको कोरोना परीक्षण

वुहानको मासु बजारमा कोरोनाको इपिसेन्टर मानिँदै आएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ११, २०७७

कांग्रेस विशेष समितिको सुझाव : सुरक्षित लकडाउन, चलायमान अर्थतन्त्र

नेपाली कांग्रेसको कोरोना असर र अब चाल्नुपर्ने कदमबारे अध्ययन गर्न गठित विशेष समितिले सुरक्षित लकडाउन, चलायमान अर्थतन्त्र भन्ने निष्कर्षसहितको सुझाव दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ११, २०७७

पूर्वराजाको तस्बिर अंकित नोटमा प्रतिबन्ध, सर्वसाधारणसँग भएका साटिने

सर्वसाधारणसँग भएका नोट भने बैंक तथा वित्तीय संस्थाले सटही गर्नेछन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ११, २०७७

सञ्चारकर्मीहरुले ल्याए देशभक्ति गीत ‘इतिहास’ (भिडियाे)

विन्दास मिडिया नेटवर्कको प्रस्तुति एवम् निर्माणमा तयार भएका ‘इतिहास’ नामक राष्ट्रिय भाव बोकेको गीत सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ११, २०७७

लकडाउनको दुई महिना : तस्बिरमा काठमाडौंको जनजीवन

चैत ११ गते सुरु भएको लकडाउन दुई महिना पूरा हुँदा मनसुन सुरु हुने तरखरमा छ। कृषकका लागि यो महत्वपूर्ण समय हो। तर, उनीहरुले राम्रोसँग खेतबारीमा काम गर्न पाएका छैनन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ११, २०७७

पोखरीमा डुबेर युवकको मृत्यु

 पौडी खेल्ने क्रममा डुबेर दाङमा आइतबार रोल्पाका एक युवकको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, जेठ ११, २०७७

आज बढी गर्मी

आज देशभर सबैभन्दा बढी गर्मी महशुस गरिएको छ। जल तथा मौसम विज्ञान विभागले आज काठमाडौंसहित देशका अधिकांश स्थानको अधिकतम तापक्रम वर्षकै उच्च रहेको बताएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ११, २०७७

रुकुम पश्चिममा बेपत्ता भएका ६ मध्ये एक जनाको शव फेला

जिल्लाको चौरजहारी नगरपालिका ८ सोेतीमा शनिबार राति भएको घटनामा बेपत्ता ६ जनामध्ये एक जनाको शव भेटिएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ११, २०७७

'नेकपाले एक्लै संविधान संशोधन गर्न सक्छ ? खै राष्ट्रिय सहमति ?'

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले एक्लै संविधान संशोधन गर्न खोजेको भन्दै संघीय संसदको कार्य व्यवस्था परामर्श समितिमा आलोचना भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ११, २०७७

कांग्रेसले संविधान संशोधनबारे केन्द्रीय समितिमा छलफल गर्ने

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा केन्द्रीय समितिमा छलफल गर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ११, २०७७

ट्रकको ठक्करबाट पाँचथरमा प्रहरी हवलदारको मृत्यु

पाँचथरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जना प्रहरी हवलदारको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ११, २०७७

भारतबाट आएका अछामका युवामा कोरोना संक्रमण

भारतबाट आएका एक युवकमा धनगढीमा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ११, २०७७

बाँकेको नरैनापुर अनिश्चितकाललाई निषेधित क्षेत्र घोषणा

बाँकेको नरैनापुर गाउँपालिकामा कोरोना भाइरस संक्रमितको संख्या बढेपछि गाउँपालिकालाई निषेधित क्षेत्र घोषणा गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ११, २०७७

यस वर्षको मनसुनमा औसतमात्र वर्षा हुने

सामान्यतया १० जुनमा पूर्वी नेपालबाट मनसुन प्रवेश गरी केही दिनमा देशभर फैलिने गर्छ । यस वर्ष नेपालमा मनसुन औसत समयभन्दा केही दिन छिटो भित्रने मौसमविद्को अनुमान छ ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ११, २०७७

बारामा थप ४ जना प्रहरीमा कोरोना संक्रमण

आइतबार बारामा नयाँ भेटिएका कोरोना सक्रमितमध्ये चार जना प्रहरी रहेको खुलेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ११, २०७७

कोरोना संक्रमितको सम्पर्कमा रहेका जनकपुरका ३० पत्रकारको रिपोर्ट नेगेटिभ

 कोरोना संक्रमणपछि प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा उपचार भइरहेका एकजना पत्रकार र पुस्तक व्यवसायीको सम्पर्कमा रहेको भनिएका ३० जना पत्रकारको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ११, २०७७

सोती हत्याकाण्ड : प्रेमिकाका आमाबुवासहित ५ जना पक्राउ

पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा युवकको हत्यामा संलग्न रहेको आरोपमा ५ जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ११, २०७७

लकडाउनमा नेपाल एयरलाइन्सको सर्वाधिक उडान

नेपालमा जारी बन्दाबन्दी (लकडाउन)को अवधिमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले सर्वाधिक अन्तर्राष्ट्रिय उडान गरेको छ। बन्दाबन्दीको दुई महिनाको अवधिमा निगमले (आठ यात्रु चार्टर्ड र सात कार्गो चार्टडसहित)...
नेपाल समय संवाददाता | आइतबार, जेठ ११, २०७७

काठमाडौं सोह्रखुट्टेका एकसहित १९ जना कोरोना भाइरसका संक्रमित थपिए

स्वास्थ्य मन्त्रालयका अनुसार थपिनेमा काठमाडौं, नुवाकोट, मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही र रुपन्देहीका छन् ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ११, २०७७