आइतबार, भदौ ७, २०८३

पोखरीमा डुबेर युवकको मृत्यु

 पौडी खेल्ने क्रममा डुबेर दाङमा आइतबार रोल्पाका एक युवकको मृत्यु भएको छ। 
 |  आइतबार, जेठ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ११, २०७७

दाङ- पौडी खेल्ने क्रममा डुबेर दाङमा आइतबार रोल्पाका एक युवकको मृत्यु भएको छ। 

घोराही उपमहानगरपालिकाले वडा नम्बर १७ गुलरियामा बनाएको कृत्रिम पोखरीमा पौडी खेल्न पुगेका हाल सोही ठाउँ बस्ने २२ वर्षीय विजय केसीको अपराह्न १ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रकाशित: May 24, 2020| 19:30 आइतबार, जेठ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।