सोमबार, असार २९, २०८३

आज बढी गर्मी

आज देशभर सबैभन्दा बढी गर्मी महशुस गरिएको छ। जल तथा मौसम विज्ञान विभागले आज काठमाडौंसहित देशका अधिकांश स्थानको अधिकतम तापक्रम वर्षकै उच्च रहेको बताएको छ।
 |  आइतबार, जेठ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ११, २०७७

काठमाडौं - आज देशभर सबैभन्दा बढी गर्मी महशुस गरिएको छ। जल तथा मौसम विज्ञान विभागले आज काठमाडौंसहित देशका अधिकांश स्थानको अधिकतम तापक्रम वर्षकै उच्च रहेको बताएको छ।

आज धनगढीको अधिकतम तापक्रम सबैभन्दा बढी ४० दशमलव १ डिग्रिसेल्सियस मापन गरिएको छ भने काठमाडौंको अधिकतम तापक्रम ३१ दशमलव ८ डिग्रिसेल्सियस मापन गरिएको छ। यस्तै दिपायलको ४०, नेपालगञ्ज र भैरहवाको ३९ दशमलव ५, विरेन्द्रनगरको ३६ दशमलव ८, पोखराको ३१ दशमलव ५, सिमराको ३७, जनकपुरको ३५ दशमलव ५ मापन गरिएको छ। आज सबैभन्दा कम अधिकतम तापक्रम ताप्लेजुङमा २२ दशमलव ५ डिग्रिसेल्सियस मापन गरिएको छ।

Image

प्रकाशित: May 24, 2020| 19:25 आइतबार, जेठ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।