बिहीबार, भदौ १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

अब ट्वीटरमा पनि सेड्यूल पोस्ट सुविधा, कसरी प्रयोग गर्ने ?

माइक्रो बल्गिङ साइट ट्वीटरले सेड्यूल पोस्ट गर्न मिल्ने सुविधा थप गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १९, २०७७

अर्मेनियाका प्रधानमन्त्रीको पूरै परिवारलाई कोरोना संक्रमण

अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानको पूरै परिवारलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १९, २०७७

बाँके दुर्घटनाका घाइते र मृतक सबैको कोरोना रिपोर्ट नेगेटिभ

आइतबार राति बाँकेमा भएको दुर्घटनामा मृत्यु भएका र घाइते सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १९, २०७७

देशभर २२६ जना कोरोना भाइरसका संक्रमित थपिए, कुल संख्या १८ सयनजिक

नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या १७९८ पुगेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १९, २०७७

कोरोना संक्रमण तीव्र भएपछि ठूलोमात्रामा स्वास्थ्य सामग्री किन्दै सरकार

मुलुकमा कोरोनाका संक्रमित ठूलो संख्यामा देखिन थालेपछि सरकारले ठूलोमात्रामा स्वास्थ्य सामग्री किन्ने तयारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा भोगेन्द्रराज डोटेलले संक्रमित संख्या अनुमानभन्दा...
नेपाल समय संवाददाता | सोमबार, जेठ १९, २०७७

सुदूरपश्चिममा एकैदिन थपिए १८ संक्रमित, कूल संख्या ४३ पुग्यो

सुदूरपश्चिममा एकैदिन थप १८ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १९, २०७७

चौरजहारी घटनाको अनुसन्धानमा सीआईबी

रुकुमपश्चिमको चौरजहारी घटनाको छानविनमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) पनि सक्रिय भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १९, २०७७

संगीतकार जोडी साजिद–वाजिदका वाजिद खानको निधन

बलिउडको प्रसिद्ध संगीतकार जोडी साजिद–वाजिदका वाजिद खानको ४२ वर्षको उमेरमा निधन भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १९, २०७७

रुकुमपश्चिम घटनाको विरोधमा माइतीघरमा प्रदर्शन (फोटोफिचर)

रुकुमपश्चिममा दलित युवकहरुमाथि आक्रमण गरी हत्या भएको घटनाको काठमाडौंमा देशभर विरोध भइरहेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १९, २०७७

हामीले देखेको सन्त गम्भीरमान

उहाँले विद्यालयलाई नै आफ्नो परिवार ठान्नुभयो। त्यो ठूलो त्याग हो।
नेपाल समय संवाददाता | सोमबार, जेठ १९, २०७७

अबैध उत्खननको आशंकामा जेसीबी नियन्त्रणमा

अबैध उत्खननमा प्रयोग भएको आशंकामा रुपन्देहीको देवदह खोला नजिकैबाट प्रहरीले जेसीबी नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १९, २०७७

‘संसदभित्र भारतीय चेलीको दादागिरी’

सांसद गंगा चौधरीले संसदभित्र पनि भारतीय चेलीहरुको दादागिरी चल्न थालेको आरोप लगाएकी छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ १९, २०७७

सांसदको गुनासो- संसदभित्रै भारतीय चेलीको दादागिरी चल्न थाल्यो

सांसद गंगा चौधरीले संसदभित्र पनि भारतीय चेलीहरुको दादागिरी चल्न थालेको आरोप लगाएकी छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ १९, २०७७

जातीय विभेद र नश्लवादको विरोधमा उत्रिए खेलाडी

एजेन्सी– अमेरिकाको मिनेपोलिसमा अश्वेत जर्ज फ्लोयडको हत्याको घटनालाई लिएर खेलाडीले खुलेर विरोध गर्न थालेका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ १९, २०७७

पोखरामा पीसीआर नेगेटिभ आएका एक जनाको मृत्यु

पीसीआर नेगेटिभ आएका स्याङ्जाका एक व्यक्तिको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १९, २०७७

अमेरिका : ४० सहरमा कर्फ्यु, ह्वाइट हाउसबाहिर हिंसा भड्किएपछि ट्रम्पलाई बंकरमा लगियो

कोरोना भाइरसको संकटका बीच वासिङटन, लस एन्जलस र ह्युस्टनसहित अमेरिकाका ठूला सहरमा हिंसा भड्किएपछि कर्फ्यु लगाइएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १९, २०७७

अर्थमन्त्रीको प्रस्टीकरण– सामुदायिक विद्यालय निजीलाई हस्तान्तरण गर्न खोजिएको होइन

अर्थमन्त्री डा. युवराज खतिवडाले सामुदायिक विद्यालयलाई निजी क्षेत्रलाई हस्तान्तरण गर्न नखोजिएको स्पष्ट पारेका छन् ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १९, २०७७

रूपन्देहीमा २५ जना काेराेना मुक्त

कोरोना पोजेटिभ देखिएर अस्पतालमा उपचारत २५ जना निको भएर घर फर्केका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ १९, २०७७

अनलाइन प्रतियोगिता : भविष्य छ कि कामचलाउमात्रै ?

राखेपका सदस्यसचिव सिलवाल भन्छन्- विना दर्शकको र भर्चुअल खेल खल्लो हुँदो रहेछ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १९, २०७७

कैलालीमा बाढीले बगाएर दुई बेपत्ता

कैलालीमा बाढीले बगाएर दुई जना बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ १९, २०७७