शनिबार, फागुन ३०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अर्मेनियाका प्रधानमन्त्रीको पूरै परिवारलाई कोरोना संक्रमण

अर्मेनियाका प्रधानमन्त्रीको पूरै परिवारलाई कोरोना संक्रमण

अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानको पूरै परिवारलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ।
 |  सोमबार, जेठ १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १९, २०७७

अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानको पूरै परिवारलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ।

National life

फेसबुक लाइभमार्फत् प्रधानमन्त्री आफैँले यसको जानकारी दिएका हुन्। उनले भनेका छन्, ‘म र मेरो परिवारका सदस्यहरुलाई कोरोना संक्रमण भएको छ। अहिलेसम्म कुनै लक्षण देखिएको छैन। मैले आराम गर्ने निर्णय गरेको छु।’

अर्मेनियामा अहिलेसम्म ९ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ भने १३१ जनाको मृत्यु भइसकेको छ।

बीबीसी

 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 01, 2020| 16:43 सोमबार, जेठ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।