सोमबार, असार १, २०८३

अब ट्वीटरमा पनि सेड्यूल पोस्ट सुविधा, कसरी प्रयोग गर्ने ?

माइक्रो बल्गिङ साइट ट्वीटरले सेड्यूल पोस्ट गर्न मिल्ने सुविधा थप गरेको छ।
 |  सोमबार, जेठ १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १९, २०७७

काठमाडौं– माइक्रो बल्गिङ साइट ट्वीटरले सेड्यूल पोस्ट गर्न मिल्ने सुविधा थप गरेको छ।

National life

नयाँ फिचरअनुसार प्रयोगकर्ताले ट्वीट पोस्ट गरेर मन लागेको समयमा ‘पब्लिस’ हुने समय छनोट गर्न सक्नेछन्।

यसको प्रयोगको लागि ट्वीट ‘क्रियट’ गर्ने स्थानमा ‘क्लिक’ गर्ने त्यसको तलपट्टी घडीजस्तो आकार राखिएको छ। उक्त आकारमा ‘क्लिक’ गर्दा ‘सेड्यूल’ गर्ने समय आउँछ।

‘सेड्यूल’ गरिएको ट्वीटलाई हेर्न र समय परिवर्तन गरेर पुनः चाहेकै समयमा प्रकाशन पनि गर्न सकिन्छ।

तर, यो सुविधा एन्ड्रोइड र आईओएस भर्सनमा उपलब्ध छैन। तत्काललाई वेब भर्सनमा मात्रै ‘सेड्यूल पोस्ट’को सुविधा प्रयोग गर्न सकिन्छ।

Shivam cement

 

प्रकाशित: Jun 01, 2020| 16:45 सोमबार, जेठ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...