रुसका अस्पतालहरुमा आगामी सातादेखि संक्रमितहरुलाई कोरोना भाइरसविरुद्धको औषधि दिइँदै छ। रुसका अधिकारीहरुका अनुसार परीक्षणका बेला यो औषधिले चार दिनभित्रै संक्रमित विरामीहरुलाई निको पारेको थियो।
काठमाडौं– अखिल नेपाल फुटबल संघ(एन्फा)ले भिडियो कन्फरेन्स बैठक मार्फत संघको वार्षिक बजेट पारित गरेको छ। संघले आउँदो आर्थिक वर्ष २०७७–७८को लागि ७० करोड ४१ लाख १९ हजार ६८५ रुपैयाँको बजेट...
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लाभग्राहीमा समावेश गरियोस् भनी दर्ता भएका तथा विभिन्न चरणको सर्वेक्षणबाट संकलन गरिएका सम्पूर्ण गुनासो फछ्र्यौट गरेको छ।
अखिल नेपाल फुटबल संघ(एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पालाई कारबाहीको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेको छ। उनलाई कारबाहीको माग गर्दै चार जिल्लाका जिल्ला अध्यक्षले उजुरी दिएका हुन्।
कर्णालीमा आज ३५ जना कोरोना संक्रमित थपिएका छन्। नयाँ संक्रमित ३५ जनामध्ये सुर्खेतका १६, दैलेखका ९, सल्यानका ९ र अछामको चौरपाटी गाउँपालिका वडा नं. २ का १ जना गरी कुल...
प्रतिनिधिसभाको आजको बैठकमा ‘केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक २०७७’ प्रस्तुत भएको छ।
सेवाग्राहीबाट १७ लाख रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ परेका नापी कार्यालय, भैरहवा रुपन्देहीका नापी अधिकृत सरोज श्रेष्ठसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।