सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिटिजन लाइफ इन्स्योरेन्सद्वारा लकडाउनको समयमा पनि मृत्यु दाबी रकम हस्तान्तरण

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा लकडाउनको समयमा पनि मृत्यु दाबी रकम हस्तान्तरण

सटिजन लाइफ इन्स्योरेन्स कम्पनी लि.महेन्द्रनगर शाखाले बीमा दावीवापत ४ लाख १५ हजार २ सय रुपैयाँ भुक्तानी गरेको छ ।
 |  सोमबार, जेठ १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १९, २०७७

सटिजन लाइफ इन्स्योरेन्स कम्पनी लि.महेन्द्रनगर शाखाले बीमा दावीवापत ४ लाख १५ हजार २ सय रुपैयाँ भुक्तानी गरेको छ ।

कम्पनीद्वारा प्रदेश न ७, कंचनपुर, बेदकोट न.पा. वडा न.३ निवासी बीमित स्व. मोहन चौधरीकी धर्मपत्नी सरिता चौधरीलाई सो रकम इ–बैंकिङ सेवा प्रयोग गरी सिधै बैंक खातामा जम्मा गरेको छ ।

बीमितले २२ महिना अगाडि मात्र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा रु २ लाखको बीमा गरेका थिए भने बीमितले अहिलेसम्म जम्मा २ किस्ता गरी रु ३२,४९० रकम कम्पनी लाई बुझाएका थिए । बीमितको मोटरसाईकल दुर्घटनाका कारण २०७७ साल जेष्ठ ५ गते निधन भएको थियो ।

प्रकाशित: Jun 01, 2020| 17:22 सोमबार, जेठ १९, २०७७
प्रतिक्रिया दिनुहोस्