शनिबार, फागुन ३०, २०८२

इन्डोनेसियामा सय वर्षे वृद्धा कोरोना लागेर ठिक भइन्

इन्डोनेसियामा १ सय वर्षकी वृद्धा कोरोना भाइरसको संक्रमणबाट मुक्त भएकी छन्।
 |  सोमबार, जेठ १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १९, २०७७

इन्डोनेसियामा १ सय वर्षकी वृद्धा कोरोना भाइरसको संक्रमणबाट मुक्त भएकी छन्।

National life

कामतिम नामकी ती वृद्धा कोरोना लागेपछि सरकारी अस्पतालमा भर्ना भएकी थिइन्।

करिब एक महिना चिकित्सकको निगरानीमा रहेपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ।

इन्डोनेसियामा हालसम्म कोरोना भाइरसबाट २६ हजारभन्दा बढी संक्रमित भएका छन् भने १६ सय १३ जनाको मृत्यु भइसकेको छ।

बीबीसी

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Jun 01, 2020| 16:55 सोमबार, जेठ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।