शुक्रबार, भदौ १९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रदेश १ मा ११ जना कोरोना संक्रमित थपिए

विराटनगर– प्रदेश १ मा शनिबार ११ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८, सुनसरीमा २ र झापामा १ जना थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
नेपाल समय संवाददाता | शनिबार, असार ६, २०७७

शिक्षासेवी अङ्गुरबाबा जोशीको निधन

शिक्षासेवी अङ्गुरबाबा जोशीको ८९ वर्षको उमेरमा निधन भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार ६, २०७७

इङ्ल्याण्ड भ्रमणमा जाने पाकिस्तानी टोलीमा शोएब पनि

पाकिस्तानका अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी शोएब मलिक इङ्ग्ल्यान्डको भ्रमणमा सहभागी बन्ने भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार ६, २०७७

आज ३३१ जनामा कोरोना पुष्टि, कुल संक्रमित ८,६०५

पछिल्लो २४ घण्टामा देशभर ३३१ जना कोरोना संक्रमित थप भएका छन्। योसहित देशभर कोरोना संक्रमितको संख्या ८ हजार ६०५ पुगेको छ।
नेपाल समय संवाददाता | शनिबार, असार ६, २०७७

२८ महिने बालिका बलात्कारको आरोपमा एक पक्राउ

रोल्पामा २८ महिने बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल समय संवाददाता | शनिबार, असार ६, २०७७

कर्णालीमा थप ४६ जनामा कोरोना संक्रमण, संक्रमितकाे संख्या १,२४५ पुग्याे

कर्णाली प्रदेशमा शनिबार थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार थप संक्रमितमा जाजरकोटका एक, दैलेखका १९ र सल्यानका २६ जना छन्।
नेपाल समय संवाददाता | शनिबार, असार ६, २०७७

आरडीटी पोजेटिभ देखिएकी महिला क्वारेन्टिनबाट फरार

अछाममा आरडीटी पोजेटिभ देखिएकी एक महिला मध्य राती क्‍वारेन्टिनबाट भागेकी छन्।
नेपाल समय संवाददाता | शनिबार, असार ६, २०७७

रियल मड्रिडले सबै खेल जित्न असम्भव : सेटिएन

एजेन्सी– बार्सिलोनाले सेभियासँग गोलरहित बराबरी खेलेसँगै उसको उपाधि होडमा धक्का लागेको छ। स्पेनिस ला लिगाको गएराति सम्पन्न खेलमा बार्सिलोनाले सेभियासँग उसकै मैदानमा बराबरी खेलेको थियो।
नेपाल समय संवाददाता | शनिबार, असार ६, २०७७

होम क्वारेन्टिनमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि

होम क्वारेन्टिनमा मृत्यु भएका गुल्मीका एक पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार ६, २०७७

कोरोना संक्रमित गर्भवतीले स्वस्थ शिशु जन्माइन्

बाँकेको ​कोहलपुरस्थित शिक्षण अस्पतालमा एक कोरोना संक्रमित गर्भवतीले स्वस्थ शिशु जन्माएकी छन्।
नेपाल समय संवाददाता | शनिबार, असार ६, २०७७

राष्ट्रिय कविता महोत्सव स्थगित

नेपाल प्रज्ञा–प्रतिष्ठानले ६३ औँ वार्षिकोत्सवका उपलक्ष्यमा यही असार ९ गते आयोजना गर्न लागेको राष्ट्रिय कविता महोत्सव–२०७७ स्थगित गरेको छ ।
नेपाल समय संवाददाता | शनिबार, असार ६, २०७७

दक्षिण कोरियाबाट २२८ नेपाली फर्किए, २३३ उडे

लकडाउने गर्दा दक्षिण कोरियामा समस्यामा परेका २२८ जना नेपाली शनिबार स्वदेश फर्किएका छन्। सोही विमान २३३ नेपाली कामदार लगेर फर्किएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार ६, २०७७

भोलि साढे ३ घण्टासम्म सूर्य ग्रहण

सूर्य ग्रहण ग्रहण नेपाली समयअनुसार बिहान १० बजेर ५५ मिनेटमा सुरु भई अपराह्न २ बजेर २४ मिनेटमा सकिनेछ।
नेपाल समय संवाददाता | शनिबार, असार ६, २०७७

गोर्खा भर्ती सधैंका लागि बन्द गर्न विप्लव समूहको माग

नेपाल समय संवाददाता | शनिबार, असार ६, २०७७

सम्बन्धको संसारमा कोरोना: कतै डिभोर्स बढ्यो, कतै विवाह

कोभिड– १९ महामारीले व्यक्तिगत सम्बन्धलाई अभूतपूर्व रुपमा पुनर्व्यवस्थित गरेको छ। लकडाउनका कारण परिवारका सबै एउटै छानोमुनि बस्न बाध्य छन्। सँगसँगै लामो समय बिताउन थालेपछि सम्बन्धको तनाव पनि सतहमा देखिएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार ६, २०७७

शरीरमा बेसार दलेर सडकमै सुते युवाहरू (फोटो फिचर)

शहीदगेटको सडक पेटीमा सुतेर युवाहरूले सरकारको विरोध गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार ६, २०७७

नेकपा सचिवालयकाे निर्णय : नेपालीसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्र नागरिकता

सत्तारुढ नेकपाले वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न विवाह भएको सात वर्ष पूरा भएको हुनुपर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, असार ६, २०७७

नेकपा सचिवालय बैठक जारी, तीनवटा एजेन्डामा छलफल

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय प्रधानमन्त्रीको सरकारी निवास बालवाटारमा बसिरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, असार ६, २०७७

अब माध्यमिक तहको राष्ट्रियस्तरको परीक्षा कक्षा १२ मा मात्रै

माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को कानुनी व्यवस्थामा परिवर्तन हुने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार ६, २०७७

भारतमा एकै दिन साढे १४ हजारभन्दा बढीलाई कोरोना पुष्टि, ३७५ को मृत्यु

भारतमा पछिल्लो २४ घन्टामा साढे १४ हजारभन्दा बढीलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार ६, २०७७