शुक्रबार, असार ५, २०८३

शरीरमा बेसार दलेर सडकमै सुते युवाहरू (फोटो फिचर)

शहीदगेटको सडक पेटीमा सुतेर युवाहरूले सरकारको विरोध गरेका छन्।
 |  शनिबार, असार ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार ६, २०७७

काठमाडौं– शहीदगेटको सडक पेटीमा सुतेर युवाहरूले सरकारको विरोध गरेका छन्।

National life

महामारीको बेला भ्रष्टाचार गरेको, प्रधानमन्त्री आफैं डाक्टरले जसरी सल्लाह दिएको, क्वारेन्टिन व्यवस्थित गर्न नसकेको भन्दै युवाहरूले सरकारको विरोध गरेका हुन्।

सडक पेटीमा लम्पसार परेका युवाहरूले शरीरमा बेसार समेत दलेका थिए।

 

Shivam cement

प्रकाशित: Jun 20, 2020| 13:11 शनिबार, असार ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।