शुक्रबार, भदौ १९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

राजीनामाको दबाब बढेपछि ओलीले प्रचण्ड निवासमा पठाए दूत, यी एजेण्डामा छलफल हुँदै

पार्टी भित्रको विवाद पेचिलो बनेसँगै प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपीशर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फकाउन आफू पक्षका नेताहरुलाई खुमटार पठाएका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

धान रौप्दै गर्दा चट्याङ लागेर बारामा ४ जनाको मृत्यु, ५ घाइते

बारामा चट्याङ लागेर चार महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

लखनउ : विहेको रमाइलो धेरै टिकेन, बेहुला–बेहुलीसहित १० जनामा कोरोना

लखनउको एक होटेलमा भएको विवाह पश्चात बेहुलाबेहुली र समारोहमा सहभागी १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

बेलायतले ३० लाख हङ‌कङवासीलाई नागरिकता दिने

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले हङकङका ३० लाख बासिन्दालाई बेलायत लैजाने र उनीहरुले बेलायती नागरिकताको लागि आवदेन दिन पाउने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

काडमाडौंमा एउटै पासोमा झुण्डिए प्रेमी-प्रेमिका, हत्याको आशंमा प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौंको पेप्सीकोला स्थित एक घरको कोठभित्र एउटै पासोमा झुण्डिएको अवस्थामा एक जोडीको शव फेला परेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

रेकर्ड तोड्नेगरी फैलियो कोरोना, २४ घण्टामा कहाँ के भयो?

अहिलेसम्मको रेकर्ड तोड्ने गरी बुधबार एकै दिनमा विश्वभर कोरोनाबाट १ लाख ९६ हजार ९ सयभन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको छ । एकै दिनमा यति ठूलो संख्यामा कोरोना संक्रमित थपिएको...
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

बैंकको किस्ता भुक्तानी गर्ने समय ६ महिना थप्न माग

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले बैंक तथा वित्तीय संस्थाबाट यातायात व्यवसायीले लिएको ऋणको किस्ता भुक्तानी गर्ने समय छ महिना थप गर्न माग गरेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

ब्रेसियाविरुद्ध इन्टर मिलानको ६ गोल

बुधबार राति सम्पन्न खेलमा घरेलु टिम इन्टर मिलानले ब्रेसियामाथि ६–० गोल अन्तरको सानदार जित निकालेको छ। गिउसेप्पे मेजा रंगाशालामा सिरी ए अन्तर्गतको खेलमा मिलानले सानदार जित निकालेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

नर्विर्चमाथि आर्सनलको सानदार जित

घरेलु टिम आर्सनलले इंग्लिस प्रिमियर लिग(ईपीएल)मा पाहुना टोली नर्विचमाथि सानदार जित निकालेको छ। इमिरेट्स रंगशालामा बुधबार राति सम्पन्न खेलमा आर्सनलले ४–० को सानदार जित निकालेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

पुनः सुरु भएको खेलमा चेल्सी पहिलो पटक पराजित

इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत बुधबार राति सम्पन्न खेलमा चेल्सीले घरेलु टोली वेस्टहामसँग ३–२ गोल अन्तरले पराजय भोगेको छ। कोरोना महामारीपछि लगातार जित निकालेको चेल्सीले लन्डन रंगशालाको प्रतिस्पर्धात्मक खेलमा भने जित...
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

परीक्षण गरिएकामध्ये ६ प्रतिशतमा कोरोना संक्रमण, ३ जिल्ला संक्रमणमुक्त

नेपालमा पीसीआर परीक्षण गरिएका मध्ये ६.०२ प्रतिशतमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको पाइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

दुई दिनदेखि दाङमा सलहको वितण्डा

मङ्गलबार मध्याह्न भित्रिएको सलहले जिल्लाका सयौंँ हेक्टर जमीनको अन्न बाली नष्ट पारिदिएको छ । कृषि ज्ञान केन्द्र दाङका अनुसार सलहले बुधबार साँझसम्म जिल्लाका दशै पालिकामा लगाइएको बालीमा नोक्सान पुर्याउने क्रम...
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

माथिको आदेश नमान्ने सहायक रथी र महासेनानी बर्खास्त

नेपाली सेनाले सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई सैनिक ऐन २०६३ बमोजिम अनुशासन तथा आचरणसम्बन्धी कसूरमा कारवाही गरेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

नेपाल-दाहाल समूहको झम्सिखेल भेला : ओलीलाई राजीनामा गराउने रणनीति तय

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको संघर्ष चर्किंदै जाँदा दाहाल–नेपाल समूहले छुट्टै भेला गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १७, २०७७

झम्सिखेल भेलाको निष्कर्षः अध्यक्ष ओलीले पार्टीको निर्देशन मान्नैपर्ने

नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको निर्णय मान्नैपर्ने निष्कर्ष निकालेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार १७, २०७७

टिप्परले सेनाको गाडीलाई ठक्कर दिँदा चार सैनिक घाइते

गोरखामा टिप्परले नेपाली सेनाको गाडीलाई ठक्कर दिँदा चार जना सैनिक घाइते भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार १७, २०७७

विद्यालयका पाठ्यपुस्तकमा महिलालाई कम आँकियो : युनेस्को रिपोर्ट

युनेस्कोद्वारा हालै प्रकाशित एक रिपोर्टका अनुसार विश्वका अधिकांंश विद्यालयका पाठ्यपुस्तकमा पुरुषका चित्रको संख्या धेरै हुने मात्र होइन महिलालाई कम प्रतिष्ठित पेशामा, अन्तर्मुखी र निर्धो देखाइएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १७, २०७७

केपी ओलीले मार्गप्रशस्त गर्नुपर्छ : पौडेल

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको शैली र कार्यशैली नै नराम्रो भएको भन्दै मार्गप्रशस्त गर्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार १७, २०७७

बारामा मास्क नलगाउनेलाई सय रुपैयाँ जरिवाना

बारामा मास्क लगाउनेलाई स्थानीय प्रशासनले जरिवाना तिराउने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १७, २०७७

नेता बस्नेतले गरिदिए कांग्रेस पार्टी कार्यालयका कर्मचारीको कोरोना बिमा

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा कार्यरत कर्मचारीहरुको कोरोना बिमा गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १७, २०७७