शनिबार, भदौ २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

वीरगन्ज महानगर : २५ दिनमा २० करोड राजस्व संकलन

पछिल्लो २५ दिन (असार १ देखि २५ सम्म) मा २० करोड रुपैयाँ राजस्व संकलन भएको महानगरपालिकाले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

एक महिनामा नेपाल एयरलाइन्समार्फत १० हजार ९१२ नेपाली स्वदेश फर्किए

करिब एक महिनाको अवधिमा नेपाल एयरलाइन्सको चार्टर उडानमार्फत १० हजार ९१२ नेपाली स्वदेश फर्किएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

जनता समाजवादीलाई आयोगले दियो प्रमाणपत्र

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी नेपाल एकीकृत भई गठन भएको जनता समाजवादी पार्टीले आइतबार निर्वाचन आयोगबाट प्रमाणपत्र पाएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

पार्टी र संसदविरुद्ध अदालत गइन् गिरी

 समाजवादी पार्टी र संसद सदस्यबाट निष्कासित सरिता गिरीले आफ्नो अधिकार खोसेको भन्दै आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेकी छन्।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

भालुको पित्तसहित २ जना पक्राउ

संरक्षित वन्यजन्तु भालुको पित्तसहित प्रहरीले काठमाडौंको चन्द्रागिरीबाट दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

पाँच किलो लागूऔषध अफिमसहित मोटरसाइकल बरामद

पाँच किलोग्राम आगूऔषध अफिमसहित मकवानपुर प्रहरीले एउटा मोटरसाइकल बरामद गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

प्रदेश १ बाट २२ जना कोरोना संक्रमित डिस्चार्ज

विराटनगर– प्रदेश १ बाट आइतबार २२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा १२ महिला र १० पुरुष छन् ।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

कोराेना संक्रमित १६,८०१, एक्टिभ केस ८,१७४ मात्र

नेपालमा कोरोना संक्रमितको एक्टिभ केस ८,१७४ रहेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

नयाँ पेट्रोल पम्पका लागि सबैभन्दा बढी आवेदन काठमाडौं उपत्यकाबाट, १०२५ आवेदन खारेज

नेपाल आयल निगमले पेट्रोल पम्प खोल्नका लागि परेका १ हजार २५ वटा आवेदन रद्द गरेको छ ।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

प्रहरीलाई घुस दिन खोजेको आरोपमा दुई जना पक्राउ

लागुऔषध मुद्दाका आरोपी छुटाउन प्रहरीलाई घुस दिन खोजेको आरोपमा दुई जनालाई दाङ प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

संक्रमितमध्ये ५१.१ प्रतिशत कोरोनामुक्त

नेपालमा कोरोना भाइरस संक्रमणबाट मुक्त हुनेको संख्या ८,५८९ पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

काठमाडौं उपत्यकामा ६ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज (आइतबार) ६ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

२४ घण्टामा ८२ जनामा कोरोना पुष्टि, १४७ डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

बच्चन परिवारका चार जनालाई कोरोना संक्रमण

बलिउड अभिनेता अमिताभ बच्चनको परिवारका चार जनालाई कोरोना भाइरसको संक्रमण भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

२७ महिनापछि कर्णालीका मिनी-संसदले पाए नेतृत्व

कर्णाली प्रदेशसभाका संसदीय समितिले २७ महिनापछि नेतृत्व पाएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

तेक्वान्दोमा मधुलाई स्वर्ण, प्रगति र आयुषलाई रजत

प्रथम मलेसियन ओपन अनलाइन अन्तर्राष्ट्रिय स्पोर्ट्स च्यालेन्जमा नेपालका प्रतिस्पर्धी मधुसुदन सापकोटाले स्वर्ण जितेका पदक जितेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

राहतका कार्यक्रम माग गर्दै सुर्खेतका उद्योग व्यवसायी आन्दोलित

सरकारले राहतका कार्यक्रमहरु घोषणा गर्नुपर्ने र बैंकहरुले लकडाउन अवधिको ब्याज मिनाहा गर्नुपर्ने लगायतका माग राख्दै सुर्खेतका उद्योग व्यवयासीहरु आन्दोलित बनेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

कर्णालीमा कोरोना संक्रमितको संख्या १६ सय नाघ्यो

संक्रमितमध्ये सुर्खेतका ११ जना, कालिकोटका सात जना, रुकुमपश्चिमका दुइ जना र दैलेखका एक जना छन्।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

कम्प्युटर वा ल्यापटपबाट आँखा जोगाउने १० टिप्स

कम्प्युटर स्क्रिनको वरपर ‘स्टेटिक इलेक्ट्रिकल चार्ज’ पनि उत्पन्न भइरहेको हुन्छ जसले वरपरका धुलोका कण आफूतिर आकर्षित गर्छ। यी कण आँखामा पनि जम्न पुग्छन् र आँखामा दुखाइ सुरु हुन्छ।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७

बाढी र डुबानका कारण मोरङमा डेढ दर्जन घरपरिवार विस्थापित, १५ स्थान उच्च जोखिममा

केशलिया खोलामा पानीको बहाव बढेर विराटनगर–६ को सिम्राही टोलमा पानी पस्दा मुसहर बस्तिका घरहरु डुबानमा परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार २८, २०७७