मंगलबार, भदौ ९, २०८३

संक्रमितमध्ये ५१.१ प्रतिशत कोरोनामुक्त

नेपालमा कोरोना भाइरस संक्रमणबाट मुक्त हुनेको संख्या ८,५८९ पुगेको छ।
 |  आइतबार, असार २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार २८, २०७७

काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमणबाट मुक्त हुनेको संख्या ८,५८९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो कुल संक्रमितको ५१.१ प्रतिशत हो।

मुलुकमा पछिल्लो २४ घण्टामा १४७ जना कोरोनामुक्त भएका छन्। कोरोना संक्रमणबाट ८,१७४ जना विभिन्न अस्पतालमा उपचार गराइरहेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।

आइतबारसम्म १६ हजार ८०१ जनामा कोरोना संक्रमण भएको छ।

प्रकाशित: Jul 12, 2020| 16:27 आइतबार, असार २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।