मंगलबार, भदौ ९, २०८३

जनता समाजवादीलाई आयोगले दियो प्रमाणपत्र

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी नेपाल एकीकृत भई गठन भएको जनता समाजवादी पार्टीले आइतबार निर्वाचन आयोगबाट प्रमाणपत्र पाएको छ।
 |  आइतबार, असार २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार २८, २०७७

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी नेपाल एकीकृत भई गठन भएको जनता समाजवादी पार्टीले आइतबार निर्वाचन आयोगबाट प्रमाणपत्र पाएको छ।

निर्वाचन आयोगले आज राजनीतिक दल एकीकरण भएको प्रमाणपत्र दिएको हो।

आयोगले दिएको प्रमाणपत्रमा ‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १० बमोजिम राजनीतिक दल एक–आपसमा एकीकरण भई जनता समाजवादी पार्टी, नेपाल नामक राजनीतिक दल कायम रहने गरी आयोगबाट निर्णय भएको’ उल्लेख छ ।

राजपा नेपाल र समाजवादी पार्टीबीच एकीकरण भई नयाँ नाम राखेर निर्वाचन आयोगमा दर्ताका लागि निवेदन परेको थियो।

प्रकाशित: Jul 12, 2020| 17:23 आइतबार, असार २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।