मंगलबार, भदौ ९, २०८३

कोराेना संक्रमित १६,८०१, एक्टिभ केस ८,१७४ मात्र

नेपालमा कोरोना संक्रमितको एक्टिभ केस ८,१७४ रहेको छ।
 |  आइतबार, असार २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार २८, २०७७

काठमाडौं– नेपालमा कोरोना संक्रमितको एक्टिभ केस ८,१७४ रहेको छ। उनीहरूको मुलुकमा विभिन्न अस्पतालको आइसोलेनममा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार प्रदेश १ मा १८०, प्रदेश २ मा १९१३, बागमतीमा ४६१ र गण्डकीमा ९०१ जना आइसोलेसनमा छन्।

यस्तै प्रदेश ५ मा १,६८४, कर्णालीमा ३८८ र सुदूरपश्चिम प्रदेशमा २,६४७ को आइसोलेसनमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

आइतबारसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ भने ३८ जनाको मृत्यु भएको छ।

 

प्रकाशित: Jul 12, 2020| 16:42 आइतबार, असार २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।