शनिबार, भदौ २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

गोरु चराउन गएका ७२ वर्षीय वृद्धाको पहिरोले पुरिएर मृत्यु

बाजुराको पूर्वीउत्तरी क्षेत्रमा पर्ने बूढीनन्दा नगरपालिका–३ मा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, असार ३०, २०७७

यी हुन् लाखभन्दा बढी कोरोना संक्रमित भएका २२ देश

अमेरिकासहित २२ देश यस्ता छन्, जहाँ लाखभन्दा बढी मानिसमा संक्रमण पुष्टि भइसकेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ३०, २०७७

दाउन्नेमा पहिरो खस्दा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ मा पर्ने विश्वकर्मा बाबाको मन्दिर नजिक पहिरो खस्दा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, असार ३०, २०७७

अयोध्या र रामबारे प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति भाजपाद्वारा निन्दा

प्रधानमन्त्री ओलीले पौराणिक पात्र राम र अयोध्याका बारेमा दिएको अभिव्यक्तिको भारतको सत्ताधारी दल भाजपाले निन्दा गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ३०, २०७७

‘एक करोड बालबालिका फेरि विद्यालय जान पाउने छैनन्’

बालबालिकाको अधिकारका लागि काम गर्ने बेलायती संस्था ‘सेभ द चिल्ड्रेन’ का अनुसार कोरोना महामारीबाट उत्पन्न संकटका कारण करोडौं बालबालिकाको अधिकार खोसिंदै छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ३०, २०७७

युनाइटेडले तेस्रो स्थानमा उक्लिने माैका गुमायो

इंग्लिस प्रिमियर लिग (ईपीएल)अन्तर्गत सोमबार राति सम्पन्न खेलमा बराबरी खेलेसँगै म्यानचेस्टर युनाइटेडले तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ३०, २०७७

ग्रानाडालाई पराजित गर्दै रियल ला लिगाको उपाधि नजिक

स्पेनिस ला लिगा अन्तर्गत सोमबार राति सम्पन्न खेलमा ग्रानाडाविरुद्ध रियल विजयी भएको छ । यो जितसँगै लिग उपाधि नजिक पुगेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, असार ३०, २०७७

आजदेखि पुरानै भाडामा सुन्दर यातायात पनि चल्यो

नेपालमै पहिलो पटक विद्युतीय बस सुरु गरेको सुन्दर यातायातले आजदेखि काठमाडौं उपत्यकामा आफ्ना सवारीसाधन सञ्चालन गरेकाे छ ।
नेपाल समय संवाददाता | मंगलबार, असार ३०, २०७७

राष्ट्रिय तथा प्रादेशिक पुरस्कार वितरण, कुन विधामा कसले पाए?

सरकारले नेपाली साहित्यमा योगदान पुर्याएका स्रष्टालाई विभिन्न राष्ट्रिय तथा प्रादेशिक पुरस्कारबाट सम्मान गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ३०, २०७७

प्रधानमन्त्री ओलीले अयोध्या नेपालमै पर्छ भनेपछि सर्वत्र आलोचना, कसले के भने ?

ओलीले एक कार्यक्रममा भारतले नक्कली अयोध्या खडा गरेर सांस्कृतिक अतिक्रमण गर्न खोजेको अभिव्यक्ति दिएपछि उनको आलोचना भएको हाे।
नेपाल समय संवाददाता | मंगलबार, असार ३०, २०७७

अझै तीन दिन भारी वर्षा हुने, कहाँ कहाँ बाढीको जोखिम ?

मनसुन सक्रिय भएसँगै गत शुक्रबारदेखि परेको अविरल वर्षा अझै तीन दिनसम्म कायम रहने भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, असार ३०, २०७७

लमजुङमा पहिरो खस्दा पूरै गाउँ विस्थापित

लमजुङमा सोमबार पहिरालेका कारण पूरै बस्ती विस्थापित भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, असार ३०, २०७७

पहिराेमा पुरिएका दस जनाको शव भेटियो

तनहुँका विभिन्न ठाउँमा पहिराले पुरिएर बेपत्ता भएका दस जनाको शव भेटिएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २९, २०७७

लायन्स क्लबद्वारा २६ वटा अस्पतालका लागि २९ हजार ६०० थान भीटीएम किट हस्तान्तरण

लायन्स क्लबले कोभिड–१९ को महामारी नियन्त्रणमा सहयोग गर्ने उद्देश्यले ४८ लाख ६० हजार रुपैयाँबराबरको २९ हजार ६०० थान भाइरस ट्रान्सपोर्ट मिडियम (भीटीएम) किट स्वास्थ्य मन्त्रालयलाई उपलब्ध गराएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २९, २०७७

अजोड इन्स्योरेन्सको आईपीओमा एक अर्ब ८१ करोडको आवेदन

अजोड इन्स्योरेन्सको साधारण सेयर (आईपीओ) मा ६ गुणा बढी आवेदन परेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २९, २०७७

कोरोना परीक्षण : दुईवटा निजी प्रयोगशालालाई स्वाब संकलनको पनि अनुमति

सरकारले ६ वटा निजी प्रयोगशालाहरुलाई कोरोना भाइरसको पीसीआर परीक्षणको लागि अनुमति दिएको छ ।
नेपाल समय संवाददाता | सोमबार, असार २९, २०७७

पोर्न साइट बनाएर अश्लील भिडियो अपलोड गर्ने पक्राउ

आफैँले एक पोर्न साइट निर्माण गरी अश्लील भिडियो अपलोड गर्ने व्यक्ति पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार २९, २०७७

गण्डकी प्रदेशमा थप ७ जनामा कोरोना पुष्टि

गण्डकी प्रदेशका विभिन्न जिल्लामा थप ७ जनामा कोरोना पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २९, २०७७

भानु जयन्तीमा १३ स्रष्टा सम्मानित

प्रदेश १ सरकारले २ सय ७ औं भानु जयन्तीका अवसरमा १३ स्रष्टालाई सम्मानित गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २९, २०७७

लकडाउनमा ७२ जनाको हत्या, मानव अधिकार हनन्‌का ११ सयभन्दा बढी घटना

नेपालमा लकडाउनको तीन महिनाको अवधिमा मानव अधिकार हनन्‌का १ हजार ११९ घटना भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार २९, २०७७