मंगलबार, भदौ ९, २०८३

गण्डकी प्रदेशमा थप ७ जनामा कोरोना पुष्टि

गण्डकी प्रदेशका विभिन्न जिल्लामा थप ७ जनामा कोरोना पुष्टि भएको छ।
 |  सोमबार, असार २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार २९, २०७७

पाेखरा- गण्डकी प्रदेशका विभिन्न जिल्लामा थप ७ जनामा कोरोना पुष्टि भएको छ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा तनहुँ र बागलुङका २–२ जनामा कोरोना पुष्टि भएको छ।

त्यस्तै पर्वत, म्याग्दी र स्याङ्जाका १–१ जनामा कोरोना पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

यो सहित गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १ हजार १९९ पुगेको छ।

प्रकाशित: Jul 13, 2020| 18:09 सोमबार, असार २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।