काठमाडौं- विश्वभर एक करोड ३० लाखभन्दा बढीलाई कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भइसकेको छ।
अमेरिकी समाचार संस्था सीएनएनका अनुसार कोरोना संक्रमणबाट अमेरिका सबैभन्दा बढी प्रभावित छ। त्यहाँ मंगलबार बिहानसम्म ३३ लाख ६३ हजार जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।
अमेरिकासहित २२ देश यस्ता छन्, जहाँ लाखभन्दा बढी मानिसमा संक्रमण पुष्टि भइसकेको छ।
कहाँ कति?
अमेरिका : ३३६३०५६
ब्राजिल : १८८४९६७
भारत : ८७८२५४
रुस : ७३२५४७
पेरु : ३३०१२३
चिली : ३१७६५७
मेक्सिको : ३०४४३५
संयुक्त अधिराज्य : २९०१३३
दक्षिण अफ्रिका : २८७७९६
इरान : २५९६५२
स्पेन : २५५९५३
पाकिस्तान : २५१६२५
इटाली : २४३२३०
साउदी अरेयिबा : २३५१११
टर्की : २१४००१
जर्मनी : २००१८०
फ्रान्स : १९९५७१
बंगलादेश : १८६८९४
कोलम्बिया : १५०४४५
क्यानडा : १०९९८४
कतार : १०४०१६
अर्जेन्टिना : १०३२६५
स्रोत : सीएनएन
